काँचुली विशेष


पशुपतिनाथको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि...

  • बुधबार बिहान मलामी गएका एक व्यक्ति राप्ती नदीमा बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगञ्ज-१० भृकुटी नगरका सरोज चन्द मलामी गएको बेलामा राप्ती नदीको सिद्धनियाँ घाट नजिकै नदिमा डुबेर बेपत्ता भएका हुन् । स्थानीयको...

  • निर्माणाधीन कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारका लागि १३ हजार ११९ रुख कटान गरिने भएको छ । रुख कटानका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान फाइल तयार भइसकेको छ । आयोजना प्रमुख रविकुमार चौधरीले विभागीय मन्त्री नहुँदा काममा ढिलाइ भएको जनाउँदै...

  • नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज पनि घटेको छ । आज बुधबार नेप्से परिसूचक ६० अंकले घटेर २८ सय ७६ अंकमा आइपुगेको हो । यसक्रममा आज जम्मा ६ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम हिजोको भन्दा पनि कम हो । हिजो मंगलबार नेप्सेमा ७ अर्ब...

  • गिनीको विशेष सैन्य बलले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लिएको छ । सेनाले राष्ट्रपति अल्फा कोन्डेलाई पक्राउ गर्दै मुलुकको राजनीतिक अवस्थामा सुधार गर्ने दाबी गरेको छ । पश्चिमी अफ्रिकामा रहेको गिनीमा ‘कू’ गरेसँगै सेनाले सरकारका सबै मन्त्रीलाई छलफलका लागि...

  • सिआइबीको इन्स्पेक्टर हुँ भन्दै सर्बसाधारणलाई धम्क्याउँदै हिड्ने एक जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । दार्माकोट-२ सल्यानका ३२ वर्षीय दिपेन्द्र रोकायलाई कोहलपुरको बसर्पाकबाट गएराती पक्राउ गरिएको इप्रका कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी...

  • यहि शुक्रबार नेपालगञ्जस्थित राझाँ विमास्थलबाट प्रहरीले ४ किलो २१ दशमलव ४९ ग्राम सुन बरामद गर्यो । काठमाडौंबाट श्री एअरलाइन्सको विमानमा नेपालगञ्ज गएका झापा घर भएका अमिर लगुन विश्वकर्मा र मोरङ घर भएका बुद्धिमान खातीले सो सुन जुत्तामा लुकाएर लगेका थिए...

  • लुम्बिनी प्रदेशका ‘पर्यटन ग्रामिण तथा शहरी विकास’ मन्त्री डिल्लीबहादुर चौधरीले शनिबार बाँकेको पर्यटकीय क्षेत्रको स्थलगत निरीक्षण गरेका छन । शनिबार बाँके भएका मन्त्री चौधरीले जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नं. ३ मा रहेको प्रशिद्ध धार्मिक तिर्थस्थल...

  • मध्यपश्चिम जनसेवा यातायात प्रालीको अध्यक्षमा विश्वराज खनाल पुनः निर्वाचित भएका छ्न । शनिबार कोहलपुरमा सम्पन्न प्रालीको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट खनाल अध्यक्षमा निर्वाचित भएका हुन । प्रालीको वरिष्ठ उपाध्यक्षमा गिरीधारी शर्मा,...

  • बाँकेमा विद्यालय संचालन गर्ने बाटो खुलेको छ । कोरोना महामारीसँगै बन्द भएका विदालयहरु खोल्न जिल्ला प्रकाशसन कार्यालय बाँके सकारात्मक देखिएको छ । यद्यपी विद्यालय खोल्न चाहेको खण्डमा स्थानिय तहहरुले जिल्ला कोभिड ब्यवस्थापन समितिसँग समन्वय गर्नुपर्ने...