२१ बैशाख, कोहलपुर । सडक दुर्घटनामा घाईते भएकी एक महिलालाई अस्पताल प्रशासनले बन्धक बनाएको घटना सार्वजनिक भएको छ । बाँकेको कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरले...
१९ बैशाख, नेपालगन्ज । खाडी मुलुकमा दुःख गरेर युवाहरूले कमाएको अर्बौँ रकम ठगी गर्ने समूह नेपालमा सक्रिय भएको देखिएको छ । यसरी ठगिने सायौ युवाहरू बाँकेमा रहेको पीडितहरूले बताएका छन् । ठगिने मध्येका एक युवा हुन् मलेसिया काम गरेर चार वर्षअघि घर फर्किएका...
१८ बैशाख, कोहलपुर । केही दिन यता पश्चिम् तराईको जनजीवन खडेरी र गर्मीले निकै कष्टकर बन्दै गएको छ । अझ पानीको स्रोत सुक्दै गएपछि बाँके जिल्लामा पिउने पानीको साथै दैनिक उपभोग्य प्रयोगको लागि पानीको हाहाकार भएको छ । जिल्लाको नेपालगन्ज, कोहलपुर, खजुरा, बैजनाथ,...
१७ बैशाख, काठमाडौँ । काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितले पनि प्रहरीमा उजुरी दिएका छन् । आफ्नो १ अर्ब रुपैयाँ बराबर बचत फिर्ताको माग गर्दै आइतबार प्रहरीमा उजुरी दिएका हुन् । सो सहकारीबाट पनि रवि लामिछानेको...
१३ वैशाख, दाङ। आमखोली सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बुधबार दाङको लमही नगरपालिका-९ तेलिया गाउँमा सल्कियो । गाउँले आतंकित भए । उनीहरू आफ्ना घरका सामान जोगाउने प्रयासमा लागे । जंगलको आगो निभाउँदा निभाउँदै आगो बस्तीमा सल्कियो । रामबहादुर कुमाल र...
१० बैशाख, नेपालगन्ज । उद्घाटन भएको करिब एक वर्षपछि भारत सरकारले नेपालगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसीपी) नेपाललाई हस्तान्तरण गरेको छ । गत जेठ २० गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेको बेला भारतको नयाँ दिल्लीबाट...
१० बैशाख, नेपालगन्ज । पश्चिम नेपालकाे प्रवेशद्वार नेपालगन्ज नाकाबाट पर्यटक आउने क्रम ह्वात्तै बढेकाे छ । माउन्टेन फ्लाइटमार्फत नेपालगन्जबाटै कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएपछि भारतीय धार्मिक पर्यटक नेपालगन्ज आउने क्रम ह्वात्तै...
८ बैशाख, कोहलपुर । बर्दिया निकुञ्जमा कुक्कु कोइली श्वेतवक्ष जुरेलीको गुँड पछ्याइरहेको छ । ग्रीष्म आगन्तुक चरा कुक्कुले आफू ओथारो नबसेर अरूको गुँडमा अन्डा पारेर बचेरा हुर्काउँछ । कुक्कुजस्तै काफल पाक्यो चराले पनि निकुञ्जकै बघौरामा चिबेको गुँड पछ्याइरहेको...
६ वैशाख, बाँके (रासस) । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै...
४ बैशाख, काठमाण्डौं । दोहोरो राहदानीको कसुरमा ‘माफी’ पाएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक संरक्षणका आधारमा सहकारी ठगी प्रकरणमा उन्मुक्ति दिने प्रपञ्च शुरू भएको छ । उनीविरुद्ध प्रशस्त प्रमाण भेटिँदा पनि सत्ताको बलमा ‘सोचीबिचारी’...