पश्चिम नेपालको मुख्य धार्मिक स्थल वागेश्वरी मन्दिर परिसरमा पत्रकारमाथी भएको दुर्ब्यबहार प्रति पत्रकार महासंघ बाँके शाखाले गम्भीर आपत्ति जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै...
छात्राबासमा बसेकी १७ वर्षीया छात्रालाई यौन दुर्ब्यबहार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै बाँकेको एक विद्यालयका प्रिन्सीपलमाथी आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता भएको छ । बैजनाथ गाउँपालिका चिसापानीस्थित दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सीपल...
सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने...
बाँकेका चित्रकार तथा कलाकार बिक्रम शिशिर अन्तर्राष्ट्रिय पुरस्कारद्धारा पुरस्कृत भएका छन् । लामो समय देखि कलाकारीतालाई कर्म बनाएका शिशिरले विश्व प्रख्यात कलाकार अटनुर डुगनको नामबाट स्थापित अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका हुन् । १६० प्रतियोगिलाई...
नवनियुक्त युवा तथा खेलकूद मन्त्री महेशवर गहतराज 'अथक'ले मन्त्री बन्नासाथ कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने बताएका छन् । उनले मन्त्रीको पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा सो कुरा बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ बुचापुरकी ६५ वर्षीय पिमकली परियारको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । लामो समय देखि कलेजोको समस्याका कारण थला परेकी परियार पछिल्लो समय खुट्टा भाँचिएपछी थप समस्यामा परेकी छिन । सानो झुपडीमा एक अपांगता...
प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ३ महिनापछि शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । २९ असारमा प्रधानमन्त्री बनेका नेपाली काँग्रेसका सभापति देउवाले ८८ दिनपछि मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । २५ सदस्यीय मन्त्रिपरिषदमा नेपाली काँग्रेसबाट...
शेर बहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलले पुर्णता पाएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको नेतृत्वमा गत असार २९ गते गठित मन्त्रिपरिषद्मा मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेसँगै मन्त्रीमण्डलले पूर्णता...
सवारी बोकेको जिप दुर्घटना हुँदा बर्दियामा १ जनाको मृत्यु भएको छ । बर्दियाको भुरिगाउँबाट गुलरियातर्फ जाँदै गरेको भे१ज ८७९ नम्बरको बलेरो जिप ठाकुरबाबा नगरपालिका ३ जम्तिमा बिहिबार दिउँसो दुर्घटनामा परेको थियो । साईकल यात्रीलाई बचाउन खोज्दा अनियन्त्रित...
साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा श्रीलंकाले उपाधि दाबेदार भारतलाई बराबरीमा रोकेको छ । विहीबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकाले भारतलाई गोलरहित बराबरीमा रोकेको हो । खेलमा भारतले अधिकांश समय आक्रमण...