युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेल क्षेत्रमा नयाँ क्रान्ति आवश्यक रहेको बताएका छन । मंगलबार नेपाल अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलाडी संघका पदाधिकारीहरुसँगको भेटघाटका...
कमेडी च्याम्पियन–२ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । दुवैबीच एक घन्टा कुराकानी भएको थियो । पौडेलले केही दिनअघि भेटघाट भए पनि मंगलबार बिहान मात्र दुईबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले पूर्वयुवराज...
बाँके प्रहरीले जुवाडे समाउने नयाँ नयाँ रणनीति अपनाउने गरेको पाइएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा ८, झरकट्टीस्थित एक स्थानीयको घरबाट जुवा खेल्दै गरेको अवस्थामा गएराती साढे १२ बजेतिर ७ जना जुवाडेलाई प्रहरीले बिरामी लिने बहानामा एम्बुलेन्समा गएर...
नेकपा एमालेको पालिकास्तरिय अधिवेशन देशभर आज एकैदिन सम्पन्न हुदैछ । एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले जुम मार्फत उद्घाटन गर्ने बताइएको छ । गत ६ गते शनिबार वडा अधिवेशन सर्वसम्मत सम्पन्न गरेको एमालेले पालिकास्तरिय अधिवेशन पनि सर्वसम्मत...
नेपालगन्जमा पहिलो मात्राको कोरोना बिरुद्धको खोप लगाएका नागरिकहरूलाई दोश्रो मात्राको खोप लगाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्रका २३ वटै वडामा कोरोना बिरुद्धको भेरोसेल नामक खोपको दोश्रो मात्राको डोज यहि कार्तिक १० र ११ गते लगाइने भएको हो । गत...
अखिल नेपाल सुकुम्बासी संघ बाँकेको भेला तथा प्रशिक्षण कार्यक्रम आईतबार कोहलपुरमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता एंव संगठनका ईन्चार्ज सन्त कुमार थारुले सुकुम्बासीको समस्या माओवादी पार्टीले मात्रै समाधान गर्ने बताए । उनले...
नेकपा माओवादी केन्द्र निकट निर्माण मजदुरहरूको संगठन अखिल नेपाल निर्माण मजदुर संघ नेपालगन्ज उपमहानगरको अध्यक्षमा राजु गोडिया निर्वाचित भएका छन । आइतबार नेपालगन्जको होटल द ग्यालेक्सी दरवारमा सम्पन्न संघको दोश्रो नगर अधिवेशनबाट राजु गोडियाको नेतृत्वमा...
दसौँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । भैँसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम् वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास र सबलीकरणमा योगदान पुर्याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना...
प्रेस सेन्टरले बाँकेका अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । शुक्रबार नेपालगन्जमा सम्पन्न सेन्टरको चौथो अधिवेशनको अवसरमा संगठनको स्थापनाकालदेखी हालसम्म सक्रिय भुमिका खेल्दै आएका अग्रजहरुलाई सम्मान गरीएको हो । यसरी सम्माननित हुनेहरुमा प्रेस सेन्टर...
बाँकेका अग्रज पत्रकार सिराज खान 'विरमी-चन्द्र ग्रामीण विकास पत्रकारिता पुरस्कार-२०७७' बाट सम्मानित भएका छन । प्रेस सेन्टर बाँकेको चौंथो जिल्ला अधिवेशनको अवसरमा खानलाई उक्त पुरस्कार प्रदान गरीएको हो । सेन्टरको शुक्रबार नेपालगन्जमा सम्पन्न चौथो जिल्ला...