३२ साउन, कोहलपुर । सामाजिक अभियन्ता तथा युवा नेता भुम बहादुर भण्डारीले कोहलपुर नगरपालिकालाई तिन दिने अल्टीमेटम दिएका छन । तिन दिनभित्र आफुले उठाएका एजेण्डाको सम्बोधन नभए नगरपालीका...
३० साउन, काेहलपुर । काेहलपुर नगरपालिकाले सार्वजनिक जग्गा पार्टिकरण गर्न खाेजेकाे खुलासा भएकाे छ । नेपाली काँग्रेस र एमालेकाे पार्टि कार्यालय निर्माणकालागी नगरपालिकाले सार्वजनिक जग्गा भाेगचलन गर्ने प्रक्रिया अगाडि बढाएकाे पाईएकाे छ । काेहलपुर नगरपालिकामा...
२६ साउन, काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चौतर्फी ट्रयापमा पारेर हटाउने खेलअन्तर्गत दुई जना बोर्ड सदस्य बर्खास्तीमा परे । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउनुपर्ने अडान राखेवापत प्राधिकरणका सञ्चालक...
२३ साउन, कोहलपुर । काठमाण्डौंबाट नेपालगन्ज हुँदै बैतडीकालागी उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेमा आकस्मिक अवतरण गरीएको छ । बुधबार दिउँसो साढे ४ बजे बैतडी उडेको उक्त हेलिकप्टर बाँकेको राप्तीसोनारीमा आकस्मिक अवतरण गरेको हो । प्रतिकुल मौसमका...
१३ साउन, काठमाण्डौं । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारमा गृहमन्त्री रमेश लेखक आएको दुई साता नहुँदै प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोजकुमार केसीको विशेष ब्युरोबाट सरूवा भएको छ। जेठ ३० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको...
११ साउन, नेपालगन्ज । बर्दियाको बुरान वाइल्डरनेस क्याम्प टाइम म्यागेजिनको १०० अद्भूत गन्तव्यको सूचीमा छनौट भएको छ। बुरान क्याम्पलाई टाइम म्यागेजिनले यस वर्षको विश्वकै १०० घुम्न र बस्नका लागि अद्भूत गन्तव्यको सूचीमा समावेश गरेको हो। संसारभरिका १००...
२५ असार, बाँके । बाँकेको बैजनाथ गाउँपालिका-७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडिन् । श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका...
१० असार, नजेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्षकालागी एक अर्ब ५० करोड ३८ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । सोमबार सुरु भएको नेपालगन्ज उपमहानगरको नगरसभाको १५औं अधिवेसनमा नगरसभाका उपाध्यक्ष तथा उपमहानगरका उपप्रमुख कमरुद्दीन...
१० असार, कोहलपुर । कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्व बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा सोमवारदेखि सुरु भएको कोहलपुर नगर सभाको १५ औं अधिवेशनमा नगर उपप्रमुख संगिता सुवेदीले...
२४ जेठ, नेपालगन्ज । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बाँकेको आठ स्थानीय तहलाई चार अर्ब २० करोड बढी बजेट विनियोजन गरेको छ। बाँकेका लागि चालु र पुँजीगत गरी चार अर्ब २० करोड २५ लाख रुपियाँको बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयको बजेट तथा...