युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पोखरा रंगशालाको स्थलगत निरिक्षण गरेका छन । बिहिबार मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित पोखरा पुग्नुभएका मन्त्री अथकले रंगशाला...
कोहलपुरमा नापी तथा मालपोत कार्यालयको शाखा कार्यालय स्थापना हुने भएको छ । माओवादी केन्द्र केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेको विशेष पहल तथा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र भुमिसुधार मन्त्री शशी श्रेष्ठको सक्रियतामा नापी र मातपोल कार्यालय...
पश्चिम नेपालका पर्यटकीय स्थलको प्रचारप्रसार गरी नेपाल-भारत व्यापार आदान-प्रदान गर्न २६-२८ फागुनसम्म नेपालगन्जमा ‘वेस्टर्न ट्राभल मार्ट’ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिका, नाटालगायत पर्यटनसँग सम्बन्धित सरकारी तथा...
बाँकेको खजुराबाट पेस्तोलसहित तिन जना लागुऔषध कारोबारी पक्राउ परेका छन । बाँकेको खजुरा गाउँपालिका वडा नं. १ बहादुरपुर बस्ने गल्क्षी भन्ने रबिन्द्र थापाको घरबाट प्रहरीले लागु औषधसहित पेस्तोल बरामद गरेको जनाएको छ । थापाको घरमा लागू औषध (ब्राउनसुगर) कारोबार...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन । निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक...
संघीयता सुदृढ पार्न संघ सरकार वाधक रहेको भन्दै गण्डकी र मधेस प्रदेशका मुख्यमन्त्रीले अधकिार प्राप्तिका लागि प्रदेश सरकारहरु एकमत भएर अगाडि बढुनुपर्ने बताएका छन् । मधेस र गण्डकी प्रदेशबीच आन्तरिक पर्यटन प्रवद्र्धनका क्रममा जनकपुरमा भएको छलफलमा बोल्दै...
श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । शुक्रबार क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले अफिसियल, प्रशिक्षक तथा खेलाडी सहितको टिमलाई बिदाई गरेका छन । मार्च ७ देखी ११ सम्म श्रीलंकामा...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५/५ रूपैयाँका दरले बढाएको हो । निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ । बढेपछि डिजेल र मट्टीतेलको...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवाहरुको सोचलाई सहि ढंगले ब्यवस्थापन गरी देश विकासमा लगाउनुपर्ने बताएका छन । राष्ट्रिय युवा परिषदको ७ औं स्थापना दिवसको अवसरमा सानोठिमी भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले...
बाँकेमा श्रृङ्खलावद्ध रुपमा मान्छेको ज्यान लिईरहेको नरभक्षी बाघलाई बुधबर नियन्त्रणमा लिइएको छ । लामो समयदेखि जिल्लाको राप्तीपारी आतंक मच्चाइरहेको बाघलाई बेहोस ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको हो । डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलका...