नारायणी वली, बाँकेका महिलाहरुको प्रेरणाको स्रोत । उमेरले भर्खरै ३८ वर्ष टेकेकी वली अनुभवले खारीएकी सक्षम महिला नेतृ हुन । २०७४ सालको पहिलो स्थानिय तह निर्वाचनमा अत्याधिक मतले विजयी...
जनताको सेवा गर्न पाउँदा रमाउने समृद्ध समाज र समृद्ध वडाको विकास चाहने ब्यक्ति हुन् दान बहादुर ओली (निर्माण) । विगत लामो समयदेखि कोहलपुर नगरपालिका वडा नम्बर १४ का जनताको माझमा रही सेवामा तल्लीन ओली वडावासीको मनमा भिजेका छन् । बुवा गंगे ओली क्षेत्री र आमा...
आसन्न स्थानिय तह निर्वाचनमा कोहलपुर नगरपालिको १५ वटै वडाबाट गठबन्धनले उठाएको एक्लो महिला उम्मेदवार हुन, मिना कुमारी पुन मगर । नेकपा (माओवादी केन्द्र) को कोहलपुर नगर कमिटि सदस्य मगर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनबाट...
प्युठान जिल्लाको ऐरावती गाउँपालिकामा अध्यक्ष पदका लागि तीनजना विच भिडन्त हुने भएको छ । वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि ऐरावतीमा मुख्य तीनजना विच चुनावी भिडन्त हुने भएको हो । नेकपा माओवादी केन्द्रको तर्फबाट बुद्धबहादुर...
२४ वैशाख, काठमाण्डौं / राष्ट्रिय खेलकुद परिषद् राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो, मस्कट सार्वजनिक गरेका हुन् । गन्डकी प्रदेशमा...
बिगत ३० वर्ष देखी नेकपा एमालेका जनप्रतिनिधीहरुले कोहलपुरको सत्ता सञ्चालन गरिरहेका छन । वि.सं. २०४९, २०५४ र २०७४ गरी तिन पटकसम्म एमालेको प्रतिनिधित्व गर्दै लुट बहादुर रावत कोहलपुरको प्रमुख पदमा आसिन भए । हिजोको गाविस र नगरपालिका हुदा होस या आजको स्थानिय...
२३ बैशख, कोहलपुर / आफ्नै वडामा केही गर्नुपर्छ भन्ने स्वाभाव भएका अति मेहिनत कर्मठ व्यक्ति चन्द्र बुढा । कोहलपुर वडा नम्बर ८ पिपरीमा बस्दै आएका उनलाई विहानदेखि साँझ अबेरसम्म पनि दिर्घकालिन विकासका बारेमा निकै चिन्ताले पिरोल्छ । हरेक दिन जनताको घरदैलोमा...
२३ बैशाख, कोहलपुर । नेपालमा गणतन्त्र स्थापनापछि २०७४ सालमा पहिलो पटक स्थानीय तह निर्वाचन भयो । संघियता कार्यान्वयनमा आईसकेपछि भएको पहिलो निर्वाचनबाट देशभरका स्थानिय तहले नयाँ नेतृत्व पाए । निर्वाचनबाट कोहलपुर नगरपालिकाको समेत नेतृत्व चयन गरीयो ।...
निर्वाचनको मिति सुस्तसुस्त नजिकिंदो छ । प्रस्तुत छलफल पस्कने बेलासम्म मात्र ७ दिन बाँकी छ । राजनीतिक दलहरुले पनि प्रचार प्रसारलाई आ-आफ्नो सापेक्षतामा तिब्रता दिएकै छन । नेपाली जनतालाई नयाँ समुन्नत समाजवादी राज्यको मालिक बनाउने उद्धेश्यका साथ अपुर्व...
२३ बैशाख, कोहलपुर । धर्मसिंह कार्की (सुवास), कोहलपुरको राजनितिमा खासै ठुलो नाम होईन । तर आसन्न स्थानिय तहको निर्वाचनमा स्वघोषित बलिया उम्मेदवारहरुकालागि भने कार्की ठुलो चुनौतीका रुपमा उदाएका छन । शिक्षण पेशा हुँदै राजनितिमा होमिएका कार्की कोहलपुर नगरपालिका...