कोहलपुर जेसिज वर्ष २०१९ को अध्यक्षमा संगिता सुवेदी निर्वाचित भएकी छन । शनिबार सम्पन्न जेसिजको ११ औं शाखा अधिवेशनबाट सुवेदी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन । त्यसैगरी कार्यकारिणी...
कोहलपुरमा लागु औषध दुर्ब्यसनी बिरुद्ध सप्ताहब्यापी सचेतना अभियान संचालन गरिएको छ । कोहलपुर नगरपालिका र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त आयोजनामा शनिबारदेखि सप्ताहब्यापी अभियान संचालन गरिएको हो । अभियान अन्तर्गत शनिबार कोहलपुरमा प्रभातफेरी...
नगर विकास समिति कोहलपुरले आफ्नो नगर क्षेत्रभित्र विद्युत विस्तार गर्ने भएको छ । २०४१ सालमा स्थापना भएको नगर विकास समितिले झण्डैं ३४ वर्षपछि नगर क्षेत्रमा व्यवस्थित विद्युतिकरणको योजना अघि सारेको हो । नगरलाई व्यवस्थित शहरमा विकसीत गर्ने योजना अनुसार...
जनयुद्ध सुरु हुँदा म विद्यार्थी संगठनमा थिएँ । जनयुद्ध सुरु भएको केहि समयमै गिरफ्तारमा परियो । त्यसकारण छोटो समयमै पढाइ छाड्नु पर्यो । त्यसपछि मेरो भूमिगत राजनीति शुरु भयो । त्यो समयदेखि आजसम्म पार्टी कै जिम्मेवारीमा रहेर काम गरेँ । लामो समय एरिया सेक्रेटरी...
बाँकेका आठ वटै स्थानीय तहका न्यायिक समिति संयोजकहरुको संस्था ‘न्यायिक समिति संघ बाँके’ को ९ औ बैठक कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतको अध्यक्षता र संघकी अध्यक्ष उमा थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । नेपालको संविधान २०७२ ले स्थानीय...
कोहलपुर नगरपालिका अन्तरगत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई दुई दिने पिएमटिसिटी तालिम प्रदान गरिएको छ । कोहलपुर नगर स्वास्थ्य शाखाको आयोजनामा संचालित उक्त तालिमको कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले शुक्रबार...
खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय नेपलगन्जले बिगतका बर्षहरु झै यस वर्ष पनि खाद्य मेला आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत खाद्य मेला २०७५ का बारेमा जानकारी गराईएको हो । ‘परम्परागत पोषिला एव स्थानिय खाद्य पदार्थको प्रबद्र्धन...
साईकिलिङमा रुचि राख्नेहरुकालागि खुसीको खबर बाहिरिएको छ । बाँके जिल्लाको बैजनाथ गाँउपालिकामा रहेको गाभर भ्याली सामुदायीक होमस्टेले बिहिबारदेखि साईकिलिङ सेवा सुरु गरेको छ । गाडी मार्फत जङ्गल सफारी गराउँदै आएको उक्त होमस्टेले साईकिलिङमा रुची राख्ने...
फोटो लोकप्रिय न्यूज अनलाईबबाट साभार नेपालगन्जको धम्बोझी खजुरा रोडमा पार्किङ्ग गरिएका ५ वटा अटो रिक्सामा अज्ञात समुहद्धारा बुधबार राती आगो लगाइदिएका हुन । त्यतिमात्रै होइन दुई वटा पसलमा पनि आगजनी प्रयास गरिएको छ भने एउटा घुम्ती आगोले ध्वस्त भएको...
बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानको पिच निर्माण कार्य सुरु भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कोहलपुर क्रिकेट मैदान निर्माण प्रक्रिया सुरु गरिएको हो । आईसिसिका मान्यताप्राप्त क्यूरेटर प्रफुल्ल प्रधानलाई कोहलपुर झिकाएर...