काँचुली विशेष


११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल तनावपूर्ण विवादित र रोमाञ्चकताले भरिपूर्ण रह्यो । तनाव, रेफ्रीको विवादित निर्णय, दर्शकको...

  • ११ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिहीबार राति ३४ उद्योगमा बिजुलीको लाइन काट्यो । प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रङ्कलाइन महसुल बुझाउन दिएको समयसीमाभित्र उद्योगीहरूले महसुल नबुझाएपछि लाइन काटिएको हो । बिजुलीको बक्यौता प्रिमियम...

  • ८ कात्तिक, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रिपरिषद्का सदस्यहरूले सरकार गठन भएको सय दिनसम्म पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सुशासनको नारा दिने प्रधानमन्त्री ओलीले बुधबार सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक...

  • सर्वहारा वर्गका सबैभन्दा महान् नेता माओत्सेतुङले कम्युनिस्टहरूलाई ‘जनताबाट सित्तैमा एउटा सियो र धागोको टुक्रा पनि नलेऊ’ भन्थे । तर, आजका दलाल पुँजीपति कम्युनिस्टका लागि यस्ता आदर्श मिति गुज्रिएको चाउचाउ-बिस्कुटजस्तै भइसक्यो । आजको कम्युनिस्ट राजनीतिले...

  • जंगबहादुर राणाको चर्चा गर्दा उनका रानी वा प्रेमिकाहरूको प्रसंग पनि कम रोचक छैन। इतिहासकार पुरुषोत्तमशम्शेर जबराले श्री ३ हरूको तथ्यवृत्तान्त (२०६५ः१८९-९७) मा सात वर्षको उमेरमा पहिलो विवाह गरेका जंगबहादुरका नाम खुलेका ४२ रानी र आमाको नाम नखुलेका केही...

  • ६ कात्तिक, काठमाण्डौं । साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्। अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको सन् २०२४ को ‘ग्लोबल एन्टी-रेसिज्म...

  • ५ कात्तिक, काठमाडौं । सरकारले आठ सार्वजनिक संस्थान निजीकरण प्रक्रिया थालेको छ । सोमबार बसेको निजीकरण समितिले ती आठ सार्वजनिक संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्‍मा सिफारिस गर्ने निर्णय गरेको हो । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन...

  • ३० असोज, काठमाण्डौं । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले ३ वर्षका लागि भनेर बनाएको सरकार तीन महिनामा नै आलोचित बनेको छ । सर्वत्र निराशा छाएको भन्दै गत असार ३० गते कांग्रेस र एमाले मिलेर सरकार बनाएका थिए । गणितका हिसाबले सबैभन्दा ठूला दल...

  • ३० असोज, दाङ । मोहन वैद्य किरण समूहबाट फुटेर हालै गठित धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमतले) दाङका एक मीटरब्याजीमाथि ‘जनकारवाही’ गरेको छ । मीटरब्याजमा पैसा लगाएर लुटधन्दा चलाएको र सयौं जनताको जीवन बर्बाद पारेको आरोप लगाउँदै घोराही-१४ का दुर्गाप्रसाद...

  • नयाँ दिल्ली । राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी) नेता र महाराष्ट्र राजनीतिमा चर्चित बाबा सिद्दिकी (६६) को शनिबार राति गोली हानी हत्या गरिएको थियो । लामो समयसम्म कंग्रेससँग आबद्ध रहेका बाबा सिद्दिकी सन् २००४ देखि २००८ सम्म महाराष्ट्रमा कंग्रेस-एनसीपी...