कोहलपुरलाई मानवताको शहर बनाउने अभियान सुरु गरिएको छ । निल सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगन्जले कोहलपुरलाई मानवतामैत्री शहरको रुपमा विकास गर्ने अभियान संचालन...
डिएसपीलाई ५० हजार घुस दिन खोज्ने दुई जना गोरु तस्करलाई कोहलपुर प्रहरीले प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेशबहादुर सिंहको कार्यकक्षमा छिरेर घुस दिन खोजेपछि दुई गोरु तस्करलाई प्रहरीले रकमसहित...
नेपालगन्ज - राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव विष्टले बुधबार नेपालगञ्ज रङ्गशाला भित्र सचिवालय उद्घाटन गरेकाछन । उद्घाटन पछि पत्रकारहरुसंग कुरा गर्दै सचिवले आठौँ राष्ट्रिय खेलकुद केहि समय तलमाथि हुदैमा केहि फरक नपर्ने बताएका छन । बिष्टले भने हजारौँ...
धनगढी- दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्टलागेपछि घाइते रहेकी...
कोहलपुर नगरपालिकास्थित १० नं. वडामा रहेको जीबन ज्योती स्कुलले आफ्नो पाँचौ अभिभावक दिवस मनाएको छ । क्रिसमस डे अर्थात मंगलबार जीवन ज्योतीले बिभिद कार्यक्रम गरी आफ्नो अभिभावक दिवस मनाएको हो । कार्यक्रमको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उद्घाटन...
इलाका प्रहरी कार्यालय कोहलपुरले राति १० बजे पछि हिड्ने युवाहरुलाई समाउने निति अपनाएको छ । पछिल्लो समय कोहलपुरमा चोरीका घटनाहरु बढेसंगै चुल्ठे, मुन्द्रेहरुलाई समाउने योजना बनाएको प्रहरी निरिक्षक मान बहादुर बि.सी. ले जानकारी दिए । राति १० बजे पछि हिड्नेलाई...
होटल ब्यवसायी संघ बाँकेको चुनावी सरगर्मी बढेको छ । पुष ११ गते हुने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । आइतबार साझा समावेशी समुहले संघको निर्वाचनकालागि उमा ग्राण्डन डाँगीको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको...
प्रमुख विपक्षी नेपाली काँग्रेसले सरकारमाथि भ्रष्टाचार संस्थागत गरेको गम्भीर आरोप लगाएको छ । काँग्रेसको महासमिति बैठकले सरकारको अधिनायकवादी आकांक्षा पूरा हुन नदिने अठोट समेत गरेको छ । काँग्रेस महासमिति बैठकले ओली सरकार लम्पसारवादी बाटोमा हिँडेको...
राम्री बस दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारकालागि काठमाण्डौ लगिएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घाईतेलाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारकालागि शनिवार काठमाण्डौ लगिएको हो । घाइते १५ जनामध्ये कोहलपुरमा उपचाररत...
आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले शनिबार बिहान नवनिर्मित भवनको उद्घाटन गरे । सो अवसरमा अर्थमन्त्री खतिवडाले आत्मनिर्भर अर्थतन्त्रकालागि राज्यले केही वस्तु संरक्षणको नीति...