नेपाल बसोबास बस्ती संरक्षण समाज बाँकेको पाँचौं जिल्ला अधिबेशन आईतबार सम्पन्न भएको छ । समाजको केन्द्रीय उपाध्यक्ष धन कुमारी आले प्रमुख उपस्थितीमा कोहलपुरमा सम्पन्न अधिवेशनले समाजको...
बाँकेमा कोरोना संक्रमण दर ह्वात्तै घटेको छ । सुरुवाती दिनहरुमा कोरोनाको हबका रुपमा उदाएको बाँकेमा आईतबार एक जनामा मात्र कोरोना संक्रमण देखिएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा मात्र १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला...
दिनेश खेतवारीमा लटरम्म फलेका तरकारीमा नै आफ्नो भविष्य देखिरहेको छ । सानो परिवार सुखी परिवार । छोरा र छोरी खुसीले स्कुल जान्छन् भने सरला खाना बोकेर बारीमा सघाउन आउँछिन् । दिनेशले दुई जना युवालाई रोजगारी समेत दिएको छ । करिब करिब चौध-पन्ध्र कठ्ठा बारीमा...
प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै नेपाल वार एशोसिएसनका चार पूर्व अध्यक्षहरुले आपत्ती जनाएका छन् । उनीहरुले आइतबार संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कानुन व्यवसायमाथिकै...
जीवनभर जुन सिद्धान्त र व्यक्तिलाई आदर्श मानियो त्यसैलाई गाली गरेर, सरापेर दिन विताउन कति कठिन होला । १ महिना अघिसम्म जसलाई महान भनियो उसलाई अहिले रातारात तुच्छ सावित गर्न कति कठिन पर्ला । यही धर्म संकटबाट गुज्रिरहेका छन् मन्त्री पाउनकै लागि जिन्दगीभरको...
सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ । करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै...
सिक्टा सिचाई आयोजनाको नहरमा फसेको निलगाईको सकुशल उद्धार गरीएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुर र बन कार्यालयको संयुक्त प्रयासमा आईतबार बिहान निलगाईको उद्धार गरीएको हो । कोहलपुर नगरपालिका ४ रझेनास्थित नहरमा फसेको निलगाई बाँके राष्ट्रिय निकुञ्जबाट...
बाँकेमा शनिबार कोरोनाका ८ जना नयाँ संक्रमित थपिएका छन । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा ४ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालको ल्यावमा गरीएको परिक्षणमा ७ र नेपालगन्ज...
उपचारका क्रममा बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेका शान्तिनगर-६ दाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषको मेडिकल कलेज नेपालगन्जमा स्वाव परीक्षण गरिएको थियो...
ईलाका प्रहरी कार्यालय कोहलपुरले सामुहिक रुपमा मोटरसाईकल चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ । माघ ५ गते कोहलपुर ५ रझेनाबाट हराएको २ सय २० सिसिको मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मोटरसाईकल हराएको...