काँचुली विशेष


स्थानीय विकास साझेदारी कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्ष २०७७/७८ का लागि छु्टयाएको ६ अर्ब ६० करोड रुपैयाँमध्ये ६ अर्ब ७ करोड रुपैयाँ सम्बन्धित स्थानीय तहमा बाँडफाँट भएको छ । संघीय...

  • वसन्तपुर दरबार स्क्वायर । प्रातः बेला थियो । घाम उदाइसकेको थिएन । दरबारक्षेत्रको एक भागमा एउटा पलङ थियो । पलङछेवै कमोड थियो । कमोड छेवै बाथ-टब थियो । बाथ-टब छेवै यामानको पित्तले गाग्री थियो । गाग्रीछेवै ड्रेसिङ टेबल थियो । ड्रेसिङ टेबलमा काइँयो थियो ।...

  • प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गरेका छन । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुगेका हुन । पुल उद्घाटनपछि...

  • सोमबार बाँकेमा कोरोनाका नयाँ १४ संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा बाँकेका १४ र अन्य जिल्लाका ५ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि हिजो आईतबार बाँकेका १ जनामा मात्र संक्रमण देखिएको थियो । पछिललो २४ घण्टामा...

  • नेकपा प्रचण्ड-माधव पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । सो पार्टीले पार्टी कार्यालय पेरिसडाँडामा सोमबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसमा सिठ्ठी जुलुसदेखि विरोध प्रदर्शनसम्म...

  • बाँकेको खजुरामा किसान कल सेन्टर स्थापना गरिने भएको छ । लुम्बिनी प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खजुरामा प्रदेशका किसानहरुलाई लक्षित गर्दै किसान कल सेन्टर संचालनमा ल्याउन लागेको हो । कृषकको संख्या बढि र कृषि प्रावधिक सोको अनुपातमा...

  • लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन आज सोमबार हुने भएको छ । पक्की पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भएका हुन् । तत्काली प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको पुल प्रधानमन्त्री ओलिले उद्घाटन...

  • निर्वाचन आयोगले नेकपाको दुवै पक्षको दावी अस्वीकार गर्ने निर्णय गरेको छ । नेकपाका दुवै पक्षले आयोगमा पेस गरेको कागजपत्र र जवाफका आधारमा आइतबार साँझ आयोगमा बसेको बैठकले उनीहरूको दावी अस्वीकार गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका...

  • नेपाल बसोबास बस्ती संरक्षण समाज बाँकेको पाँचौं जिल्ला अधिबेशन आईतबार सम्पन्न भएको छ । समाजको केन्द्रीय उपाध्यक्ष धन कुमारी आले प्रमुख उपस्थितीमा कोहलपुरमा सम्पन्न अधिवेशनले समाजको नयाँ समिति समेत चयन गरेको छ । आगामी ३ वर्षकालागि समाजको अध्यक्षमा...

  • बाँकेमा कोरोना संक्रमण दर ह्वात्तै घटेको छ । सुरुवाती दिनहरुमा कोरोनाको हबका रुपमा उदाएको बाँकेमा आईतबार एक जनामा मात्र कोरोना संक्रमण देखिएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा मात्र १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला...