महिला हिंसा अन्त्यको माग गर्दै शनिबार बाँकेको कोहलपुरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर समिति कोहलपुरले विरोध प्रदर्शन गरेको छ । राज्यले नै विभेद गरिरहेको अवस्थामा निर्मला...
प्रेस संगठन बाँकेमा आवद्ध सदस्यहरुले पद तथा गोपनियताको सपथ खाएका छन । शनिबार बाँकेको अगैयामा आयोजना गरीएको विशेष कार्यक्रममा संगठनको जिल्ला कमिटिमा आवद्ध सदस्यहरुलाई सपथ खुवाईएको हो । प्रेस संगठन लुम्बिनि प्रदेशका संयोजक मानसिंह विकले नयाँ सदस्य...
बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहले शनिबार व्यवसायीहरुसँग भेटघाट गरेको छ । त्यसक्रममा थोरै लगानीमा संचालनमा आएका व्यवसायहरुको संरक्षण आवश्यका रहेको भन्दै साना तथा मझौला व्यवसायका...
नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । बरु ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी शक्तिहरुबीच सहकार्य गरेर अगाडि बढ्ने उनले बताए । पार्टी सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई...
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासंघलाई साझा संस्थाका रुपमा अगाडी बढाउनु पर्ने बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालय भवनको पोखरामा उद्घाटन गदै अध्यक्ष आचार्यले महासंघको गरिमा र प्रतिष्ठालाई...
सरकारले प्रतिनिधिसभा बैठक फागुन २३ बोलाउन राष्ट्रपति सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश अनुसार सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अब सरकारको सिफारिसमा राष्ट्रपतिले...
जिल्ला प्रहरी कार्यालय बाँकेले हात्तिको दाह्रा सहित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । वैजनाथ गाँउपालिका वडा नं। २ तिलकपुर वस्ने पुर्ण बहादुर थारुलाई हात्तिको दाह्रा सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा थारुको घर तलासी गर्ने...
नेपालका आन्तरिक विमानस्थलमध्ये नेपालगन्जको राँझामा वृहत आपतकालिन पूर्वअभ्यास गरिने भएको छ । विमानस्थल क्षेत्र भित्र जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न यस प्रकारको...
कोहलपुर नगरपालिका वडा नं. १ र २ का ब्यापारीहरुले बिष्णु खनालको प्यानललाई समर्थन गर्ने प्रतिवद्धता जनाएका छन । यहि फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेसी प्यानललाई सहयोग गर्ने त्यस क्षेत्रका...
फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेसी प्यानललाई कोहलपुर ११ को दश बिगाह र बसपार्क क्षेत्रका व्यवसायीले सर्मथन गरेका छन । सो समुहले मंगलवार गरेको व्यापारीसँगको भेटघाट कार्यक्रममा बसपार्क...