काँचुली विशेष


यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावमा १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदकालागि...

  •   खोलामा नुहाउन गएका युवा मृत अवस्थामा भेटिएका छन । बाँकेको राप्तीसोनारी गाँउपालिका ५ चिलहरियाका २१ वर्षिय दिपक वैश्य मृत अवस्थामा भेटिएका हुन । सोमबार राप्तीसोनारीस्थित राप्ती नदिको मदुवा घाटमा बन्दै गरेको पुल नजिकै उनि डुबेका थिए । पौडी खेल्ने...

  • नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र मंगलबार पुनरावलोकनमा जाने तयारी गरेको छ । स्रोतका अनुसार आज बिहान ११ बजे माओवादी केन्द्र सर्वोच्च अदालत पुग्दैछ । नेकपा विवादमा सर्वोच्चको फैसलाप्रति चित्त नबुझाएको...

  • रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुखहरुको ६ महिना नपुग्दै सरुवा गरिएको छ । गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पिताम्वर घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्सा सरुवा गरेको छ । रुपन्देहीमा पर्साका प्रमुख जिल्ला...

  • बाँकेका पत्रकार हेमन्त चाैधरीमाथि आक्रमण भएकाे छ । समाचारकाे विषयलाई लिएर एक समुहले आक्रमण गर्दा नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहेका चौधरी घाइते भएका छन् । उनीमाथि एक समुहले राप्तीसोनारी गाउँपालिका–३, बैजापुरमा आक्रमण गरेको प्रहरीले...

  • प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजेपछि करिब दुई घण्टा छलफल भएको हो । सभामुख सापकोटाका प्रेस सल्लाहकार...

  • पुनर्स्थापित प्रतिनिधिसभाको विधेयक अधिवेशन एउटा पनि विधेयक पास नगर्दै अन्त्य गर्ने तयारी भएको छ । प्रतिनिधिसभामा लामो समयदेखि अड्एिका नागरिकतालगायतका ३६ विधेयक विचाराधीन छन् । तर सरकारले चालु अधिवेशन अन्त्यको तयारी थालेको छ । संसदको विधेयक अधिवेशन...

  • नेपालको चुच्चे नक्सा गुगल म्यापमा समावेश भएको छ । सरकारले जेठमा जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले टुक्रे धर्काले देखाएको छ । भारतले अतिक्रमण गरेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा...

  • अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कोहलपुर नगर समितिको अध्यक्षमा मन्जु सत्याल चयन भएकी छन । शनिबार कोहलपुरमा सम्पन्न संघको दोस्रो भेलाले सत्यालको अध्यक्षतामा ५५ सदस्यीय नगर समिति चयन गरेको छ । नेकपा माओवादी केन्द्रकी नेतृ तथा प्रदेश सभा सदस्य उषा पुनको...

  • प्रहरीले रेडपाण्डा र चितुवाको छालासहित दैलेखबाट आठ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई नारायण नगरपालिका–३, खुर्सानीबारीबाट शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । कर्णाली...