नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको छ । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका...
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनलाई निस्सा दिने कि नदिने भन्नेबारे सर्वोच्च अदालतले विहीबार निर्णय गर्ने भएको छ । सर्वोच्चले निस्सा प्रदान गरेमा यो मुद्दाको सुनुवाइ प्रक्रिया...
नेकपा माओवादी केन्द्रले कोहलपुरमा एक महिने सम्वन्ध सुदृढिकरण तथा जनसम्वन्ध बिस्तार अभियान सुरु गरेको छ । माओवादी केन्द्रको चैत्र १३ गते बसेको बिस्तारित बैठकले कोहलपुर क्षेत्रमा एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअन्तर्गत बुधबारबाट...
नेपाल पत्रकार महासंघको यहि चैत्र २५ गते हुने निर्वाचनकालागि बाँकेका चार पत्रकार संगठनबिच सहकार्य हुने भएको छ । केन्द्रिय एलाईन्सका आधारमा बाँकेका ४ संगठनबिच सहकार्यकालागि सहमती भएको हो । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रगतीशिल पत्रकार संघ...
बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि गैंडा गणना शुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले एक कार्यक्रमकाबीच गैंडा गणना शुभारम्भ गरेको हो । बुधबारदेखि सुरु भएको गैंडा गणना १४ दिनसम्म चल्नेछ । गैंडा गणनाका लागि निकुञ्जका १० वटा हात्तीको प्रयोग गरिएको...
हवाई यात्रालाई थप सहज र सजिलोका लागि बुद्ध एयरले भैरहवा तथा नेपालगञ्जमा थप १ उडान विस्तार गर्न लागेको छ । यससँगै भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान हुने प्रेस विज्ञप्तिमा जनाएको छ । बुटवल नारायणगण सडक खण्डको विस्तारका कारण वाटो थोरबहुत असहज भएसँगै...
प्रधानमन्त्री केपी शर्मा ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने दाबी नेकपा माओवादी केन्द्रले गरेको छ । नभए सरकारको वैधानिकतामाथि नै प्रश्न उठ्ने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए । प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी...
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो १ बैठक बस्ने बैठकमा दुई वटा विधेयक पेश हुने छन्। बैठकमा शुभकामना मन्तव्यपछि २ वटा विधेयकका प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले बताए । उनले आजको...
यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावमा १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदकालागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो पटक हुन लागेको प्रत्यक्ष...
खोलामा नुहाउन गएका युवा मृत अवस्थामा भेटिएका छन । बाँकेको राप्तीसोनारी गाँउपालिका ५ चिलहरियाका २१ वर्षिय दिपक वैश्य मृत अवस्थामा भेटिएका हुन । सोमबार राप्तीसोनारीस्थित राप्ती नदिको मदुवा घाटमा बन्दै गरेको पुल नजिकै उनि डुबेका थिए । पौडी खेल्ने...