काँचुली विशेष


शुक्रबार बेलुका बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै भयानक दुर्घटना भयो । सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिप्पर एक आपसमा ठोक्कीदा...

  • बाँकेको भेरी अस्पतालमा गरीएको कोरोना परिक्षणमा शनिबार १०६ जनालाई संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा संकलीत १९० स्वाव परिक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालद्धारा जारी विवरण अनुसार शनिबार बिहान १२ बजेसम्म १०६ जनामा...

  • शुक्रबार बेलुका कोहलपुरमा भएको सवारी दुर्घटनाका सबै मृतकको सनाखत भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको हो । सनाखत हुनेहरुमा टिप्पर चालक कोहलपुर नगरपालिका वडा नं. ३ बस्ने २५ वर्षिय...

  • कोरोना संक्रमित भई बाँकेको भेरी अस्पतालमा उपचार गराईरहेको एक ब्यक्तिको मृत्यु भएको छ । शनिबार बिहान नारायणपुर–११, दाङ निवासी ३७ वर्षीय संक्रमित महिलाको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछी चैत्र २६ गते नेपालगंज मेडिकल कलेज कोहलपुरको प्रयोशालामा...

  • शुक्रबार बेलुका कोहलपुरमा भएको सवारी दुर्घटनाका मृतकको सनाखत भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ । एक जनाको अझैं सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको...

  • कोहलपुरमा शुक्रबार बेलुका भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै यात्रुबहाक बस र टिप्पर एकआपसमा ठोक्कीदा ५ जनाको मृत्यु भएको हो । बेलुका सवा ६ बजेको समयमा सुर्खेतबाट धरानतर्फ हिडेको मे१ख ३३४७ नम्बरको बस र सम्शेरन्जबाट...

  • नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रबारदेखि कोभिड आइ.सि.यु र आइसोलेसन संचालनमा ल्याईएको छ । शिक्षण अस्पताल कोहलपुरले शुक्रबारबाट १५ शैयाको आइ.सि.यु तथा ३० बेड क्षमताको आइसोलेसन वार्ड संचालनमा ल्याएको हो । जिल्लामा कोरोना संक्रमणको...

  • नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिरमा चढाईने भेटी मोबाइलबाटै भुक्तानी गर्न सजिलो होस् भन्ने हेतुले माछापुच्छ्रे बैंकले क्यू.आर. कोड स्थापना गरेको छ । नेपाल राष्ट्रि बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमका बिच बागेश्वरी मन्दिर...

  • कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै यात्रुबहाक बस र टिप्पर एकआपसमा ठोक्कीएका छन । शुक्रबार बेलुका सवा ६ बजेको समयमा बस र टिप्पर एक आपसमा ठोक्कीएका हुन । दुर्घटनामा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने बसमा सवार ३८ जना घाईते भएका ईलाका प्रहरी कार्यालय...

  • बाँकेमा कोरोना कहर फैलिएको छ । पछिल्लो २४ घण्टामा बाँकेका बिभिन्न ल्यावमा गरिएको परिक्षणमा १९९ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार २७२ जनाको स्वाव परिक्षणका क्रममा १९९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये भेरी...