पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७...
'पति बितेको एक महिना भयो, तर म सिन्दुर, पोते र चुरा लगाइरहन्छु, मेरो पतिको चिनो हो, म किन खोल्ने ?' यो भनाइ काठमाडौँको हाडीगाउँस्थित ८३ वर्षीया सरिता पौडेलको हो । सरिताको ९३ वर्षीय पति बलराम पौडेलको गत चैत १६ गते निधन भयो, तर उनी सिन्दुर, चुरा, पोते र रातो परिहनमा...
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले वर्तमान सरकार कोरोनाप्रति संवेदनशिल नभएको बताएका छन । शनिबार माओवादी केन्द्र कोहलपुर नगर कमिटिले आयोजना गरेको जुम मिटिङमा बोल्दै नेता बस्नेतले कोरोना महामारीमा...
नेपाल पत्रकार महासंघले केन्द्रीय कार्यालयमा रहेको आवासगृहलाई अक्सिजन सहितको आइसोलेसन बनाउने निर्णय गरेको छ । कोरोना संक्रमित पत्रकारलाई ध्यानमा राख्दै केन्द्रीय कार्यालयमा रहेको आवासगृहलाई अक्सिजन सहितको आइसोलेसन बनाउने निर्णय गरेको हो । कोरोना...
बाँकेमा कोरोनाको कारण एकै रातमा ६ जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार शुक्रबार राती मात्र कोरोना संक्रमणका कारण बाँकेमा उपचार गराईरहेका ६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेका ज्यान गुमाउनेको तिन जना बाँकेका...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ महादेवा गाउँ शोकमा डुबेको छ । छुट्टाछुट्टै दुर्घटनामा गाउँका दुई युवाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो । बिहीबार राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरी स्थित सिमलचोकमा ट्याक्टर दुर्घटना हुँदा महादेवाका...
कोहलपुर नगरपालिकाले शुक्रबारदेखी कोरोना परिक्षणकालागि नि:शुल्क स्वाव (नमुना) संकलन सुरु गरेको छ । नगर क्षेत्रभित्र कोरोनाको संक्रमण दर बढ्दै गएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव संकलन सुरु गरीएको हो । कोरोना संक्रमितको संख्या अधिक...
बाँकेमा शुक्रवार थप ५०४ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेका विभिन्न तीनवटा प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । जिल्लाका तीनवटा प्रयोगशालामा परिक्षण गरिएका ८९६ नमुनामध्ये, शुक्रबार ६२८ जनामा कोरोना देखिएको हो...
कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी)को आजको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको छ । बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने...
पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना...