सेती कोरोना विशेष अस्पताल धनगढीमा उपचार गराइरहेका कञ्चनपुरका ६२ वर्षीय एक पुरुषको बिहीबार बिहान निधन भयो । कुरुवा बसेका श्रीमती र छोरी आइसियू कक्षमा रुन थाले । उनीहरू शान्त हुन पाएका...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना बाँकेका हुन भने २ जना कैलालीका रहेका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, नेपालगन्ज १० का ७०...
कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेको छ । मानिसहरुमा डर, चिन्ता, भय, तनाव बढेर गएको छ । विपतिको बेला सामान्य डर, चिन्ता, छट्पटी, तनाव हुनु स्वभाविक नै हो । यसलाई असामान्य अबस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ । तर लामो...
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलमाथि अविश्वास प्रस्तावको टुंगो नलगाई षड्यन्त्रमूलक ढंगले विशेष अधिवेशन अन्त्य गरिएको भन्दै चार दलले तत्काल विशेष अधिवेशन डाक्न माग गरेका छन् । अलपमतको नेतालाई मुख्यमन्त्री नियुक्त नगर्न र सपथ नखुवाउन माग गर्दै...
फाईल तस्बिर । कोरोनाको कहरका बिच समेत बाँकेमा कोरोनालाई जित्ने क्रम बढ्दै गएको छ । पछिल्लो समय हरेक दिन सयौंको सँख्यामा कोरोनाका बिरामीहरु कोरोनामुक्त हँदै घर फर्किरहेका छन । आईतबार समेत कोरोनामुक्त हुँदै बाँकेमा ३४५ जना डिस्चार्ज भएका छन । जिल्ला...
बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थपिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको अवधि बढाएको हो । बैखाख १३ गते मध्यरातीबाट आज राती १२ बजेसम्म बाँके जिल्लाभर निषेधाज्ञा जारी गरीएको थियो । कोरोना भाइरस संक्रमण भयावह बन्दै...
कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै राष्ट्रिय जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो । सरकारले अवस्था सहज भएपछि जनगणना कार्यक्रमबारे...
बाँकेको नेपालगन्जमा निषेधाज्ञा अवज्ञा गर्ने ३१५ जनालाई कारबाही गरीएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले निषेधाज्ञा अवज्ञा गरी सडकमा हिड्ने ब्यक्ति तथा सवारीसाधानलाई कारबाहीको दायारामा ल्याएको हो । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण...
फाइल फोटो बाँकेका दुई वटा अस्पतालमा उपचाररत ७ जना कोरोना संक्रमित बिरामीहरुको १२ घण्टा भित्रमा मृत्यु भएको छ । आइतबार राती ९ बजेदेखि आजबिहान साढे ८ बजे भित्रमा उनिहरुको मृत्यु भएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका...
प्युठान निर्वाचन क्षेत्र नम्वर 'क' बाट निर्वाचित सांसद हरी प्रसाद रिजाल लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका छन । उनले आइतबार बेलुका प्रदेश प्रमुखबाट मुख्यमन्त्री शंकर पोखरेलसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा सपथ खाएका हुन् । कोरोना महामारी...