कोरोना महामारीको बिचमा बाँकेको कोहलपुर नगरपालिका पुन: विवादित बनेको छ । यसअघि जनप्रतिनिधि तथा कर्मचारीकालागि सुविधासम्पन्न क्रेटा गाडी किनेर आलोचनाको सिकार भएको कोहलपुर नगरपालिकाले...
कोभिड १९ को दोश्रो लहर शुरु भएयता बैशाख १ गतेदेखि २१ गतेसम्म २१ दिनको अबधिमा बाँकेका ६ हजार १४२ जनामा कोरोना संक्रमण देखिएको छ । डिसिसीएमसी बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, बैशाख १ गतेदेखि २१ गतेसम्म बाँकेका २७७९ महिला र ३३६३ जना पुरुष गरी कुल ६१४२...
कोभिड १९ को दोश्रो लहर शुरु भएसँगै (बैशाख १ गतेदेखि आज दिउँसो १ बजेसम्म) भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँकेका १ सय १६ जना कोरोनाका बिरामीहरु निको भएर घर फर्किएका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बैशाख...
फाइल फोटो नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बुधबार बिहान दाङकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ की ५० बर्षिया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार बिहान १० बजे नेपालगन्ज मेडिकल...
बाँकेको कोहलपुर नगरपालिकाले संचालमा ल्याएको कोभिड अस्थाई अस्पताललाई १८ थान अक्सिजन सिलिण्डर उपलब्ध गराईएको छ । कोरोना संक्रमितको उपचारकालागि कोहलपुर उद्योग वाणिज्य संघले अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको हो । संघका अध्यक्ष लक्ष्मणराज पौडेलले...
कोरोना संक्रमित एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी रुकुमकी ३२ वर्षिय महिलाले बुधबार बिहान स्वस्थ बच्चालाई जन्म दिएकी हुन । मेडिकल कलेज कोहलपुरका उपनिर्देशक नितेश कनोडियाका अनुसार ति महिलालाई...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद बिस्तार गर्नुका साथै जिम्मेवारी कार्यविभाजन गरेका छन । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार मात्र मन्त्रिपरिषदमा तीन जना मन्त्री नियुक्ती गरेका छन । साथै उनले...
बाँकेमा आजसम्मकै ठुलो सँख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका दुईवटा ल्यावमा गरिएको पीसीआर परीक्षणमा ६०४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये बाँकेका मात्रै ५२१ जना रहेका छन् । मंगलबार भेरी अस्पताल नेपालगन्जको ल्यावमा ६२५ नमुना परीक्षण...
कोरोना कहरका बिच समेत बाँकेमा कोरोनालाई जित्ने क्रम बढ्दै गएको छ । पछिल्लो समय हरेक दिन सयौंको सँख्यामा कोरोनाका बिरामीहरु कोरोनामुक्त हुँदै घर फर्किरहेका छन । मंगलबार समेत कोरोनामुक्त हुँदै बाँकेबाट ३४२ जना डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट...
कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बंगलादेशबाट नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले हिजो आइपुग्नु पर्ने ७ हजार डोज औषधि आज (मंगलबार) नेपाल आइपुगेको जानकारी दिए । पछिल्लो समय कोभिडका...