बाँकेमा बिहिबार ठुलो सँख्यामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका ३ वटा ल्यावमा ९२७ जनाको पिसिआर परिक्षण गर्ने क्रममा ७०० जनालाई कोरोना संक्रमण देखिएको हो । जसमध्ये ५०० बाँकेका र २००...
बाँकेको भेरी अस्पतालले कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरी सफलतापूर्वक बच्चा निकाल्न सफल भएको छ । अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. नवीन बुढाथोकी नेतृत्वको टीमले बर्दिया बढैयाताल गाउँपालिका-१ की २६ वर्षीया संक्रमित महिलाको शल्यक्रियामार्फत...
बाँकेबाट एकैदिन ठुलो सँख्यामा कोरोना संक्रमित कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना भाइरसको हटस्पट बनेको बाँकेबाट बिहिबार ५०८ जना व्यक्ति डिस्चार्ज भएका छन् । बाँकेका कोरोना फोकल पर्सन...
बाँकेमा कोरोना संक्रमणका बुधबार बेलुका ६ बजेदेखी बिहिबार बिहान ७ बजेसम्म १० जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार त्यस अवधिमा जिल्ला बाहिरका १ र जिल्लाभिका ९ जनाको कोरोना संक्रमणपछिको स्वास्थ्य जटिलताका कारण...
उपचारका लागि अस्पताल पुगेकी बाँकेकी एक महिलाको दुई घण्टासम्म अक्सिजन नपाउँदा अस्पताल प्रांगणमै मृत्यु भएको छ । बैजनाथपुर गाउँपालिका-५ कि ४६ वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको हो । सास फेर्न गाह्रो भएपछि उनलाई बुधबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज...
नेपालगन्ज मेडिकल कलेजले हाल उपचार गराई रहेका बाहेक थप कोभिडका बिरामी भर्ना गर्न असमर्थ रहेको जनाएको छ । लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडले बुधबार एक प्रेस विज्ञप्ती जारी गरी अक्सिजन अभावमा थप बिरामी भर्ना गरी उपचार गर्न नसक्ने जनाएको हो । ‘अस्पतालमा...
कोरोना महामारीको बिचमा बाँकेको कोहलपुर नगरपालिका पुन: विवादित बनेको छ । यसअघि जनप्रतिनिधि तथा कर्मचारीकालागि सुविधासम्पन्न क्रेटा गाडी किनेर आलोचनाको सिकार भएको कोहलपुर नगरपालिकाले विवादास्पद र अब्यवहारीक गतिविधिलाई निरन्तरता दिएको छ । कोरोनाको...
कोभिड १९ को दोश्रो लहर शुरु भएयता बैशाख १ गतेदेखि २१ गतेसम्म २१ दिनको अबधिमा बाँकेका ६ हजार १४२ जनामा कोरोना संक्रमण देखिएको छ । डिसिसीएमसी बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, बैशाख १ गतेदेखि २१ गतेसम्म बाँकेका २७७९ महिला र ३३६३ जना पुरुष गरी कुल ६१४२...
कोभिड १९ को दोश्रो लहर शुरु भएसँगै (बैशाख १ गतेदेखि आज दिउँसो १ बजेसम्म) भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँकेका १ सय १६ जना कोरोनाका बिरामीहरु निको भएर घर फर्किएका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बैशाख...
फाइल फोटो नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बुधबार बिहान दाङकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ की ५० बर्षिया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार बिहान १० बजे नेपालगन्ज मेडिकल...