काँचुली विशेष


फाइल फोटो बाँकेका दुई अस्पतालमा उपचार गराइरहेका थप ७ जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भएको छ । ६ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो भने १ जनाको नेपालगन्ज मेडिकल...

  • नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना संक्रमित बिरामीको जटिल शल्यक्रिया गर्न सफल भएको जनाएको छ । दुर्घटनामा परेर घाईते भएका खजुरा गाउँपालिका बाँकेका ६५ वर्षिय संक्रमित पुरुषको खुट्टाको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । दुर्घटनाबाट...

  • नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा सहुलियत दरमा खाना खुवाउन शुरु गरीएको छ । नेकपा एमाले बाँकेले शनिबारदेखि शिक्षण अस्पताल कोहलपुरमा उपचाररत विरामी र उनीहरुका कुरुवालाई लक्षित गरि सहुलियत दरमा खाना खुवाउन शुरु गरेको हो । कोभिड-१९ लाई लक्षित गर्दै एमाले...

  • 'हेलो ! मान्नीय ज्यू, नमस्कार । म सुभाष बोल्दैछु । सुन्नु न बालाई कोरोना लाग्यो । श्वास फेर्न नसकेर छट्पटिनु भएको छ । अस्पतालमा बेड र अक्सिजन छैन भनी भर्ना गर्न मानेको छैन । भनिदिनु पर्यो ।' सुभाषले आफ्नो क्षेत्रका साँसदलाई फोन गर्यो । 'हजुर नमस्कार । म जिल्ला...

  • बाँकेमा पछिल्लो समयमा कोरोना संक्रमण तिब्र रुपमा बढेसँगै मृत्यु दर पनि ह्वात्तै बढेको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांक अनुसार बैशाख महिनाभर बाँके जिल्लाका १६७ जना कोरोना संक्रमितको ज्यान गएको छ । एक महिनाको उक्त समय अबधिमा...

  • बाँकेमा कोरोना भाइरस संक्रमणका कारण ५ महिने गर्भवतीको मृत्यु भएको छ । ठाकुरबाबा-१ बर्दियाका ३४ वर्षिया गर्भवतीले कोभिड संक्रमणकै कारण ज्यान गुमाएकी हुन । बैशाख २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि २४ बैशाखमा थप उपचारका लागि भेरी अस्पतालमा भर्ना...

  • तस्वीर बिमल चन्दको फेसबुकबाट प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोजारसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ । त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो । तर, नेपालगञ्जको जयेश ट्रेडिङ कन्सर्नले...

  • पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँके शाखाले सामाजिक उत्तरदायित्व बहन गर्दै एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । कोरोना भाईरस (कोभिड-१९) को महामारीका बिच महासंघ बाँकेको शुक्रबार सम्पन्न दोस्रो बैठकले एम्बुलेन्स खरीद गरी संचालन गर्ने...

  • बाँकेमा कोभिड १९ महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले लकडाउन गरेको छ । लकडाउनकै अबधिमा कोरोना संक्रमण हुने दर र मृत्यु हुने दर पनि तिब्र रुपमा बढिरहेको छ । यस्तो महामारी र लकडाउनका बिच काठ तस्करहरु भने सक्रिय रहेको पाइएको छ...

  • नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहका बीच ओलीलाई पद तथा गोपनीयताको सपथ...