सर्वोच्च अदालतले निषेधाज्ञा अवधिमा कर नतिरे पनि जरिवाना नलिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता सिर्जना अधिकारीको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले...
बाँकेमा कोरोना संक्रमणको दर घट्न थालेको छ । पछिल्लो समय कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको सँख्या बढेसँगै कोरोना संक्रमितको सँख्या घट्दै गएको छ । मंगलबार मात्र बाँकेका बिभिन्न अस्पताल र आईसोलेशन सेन्टरमा बसेका ५ सय २३ जना कोरोनामुक्त हुँदै डिस्चार्ज...
कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिहरुको शव कोहलपुरमै ब्यवस्थापन गरिने भएको छ । माओवादी केन्द्र कोहलपुर नगर कमिटिले बुधबारदेखी कोरोना संक्रमणबाट ज्यान गुमाएका ब्यक्तिहरुको शव ब्यवस्थापन अभियान संचालन गरेको छ । बुधबार पहिलो दिन रुकुम र बाँकेको...
अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र...
फाइल फोटो बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्याधिक बढेको छ । हिजो बेलुका ५ बजेदेखि आज बिहान साढे ६ बजेसम्म १४ घण्टाको अबधिभित्र १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये, ८ जना बाँकेका हुन भने ९ जना बाहिरी जिल्लाका रहेका छन । जिल्ला...
बाँकेको कोहलपुरमा रहेको पि.वि.टि. वइस्ट इण्डष्ट्रिज प्रा.लि.ले नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मंगलबार महासंघको कार्यालय नेपालगन्जमा पुगेर प्रालि.का संचालक प्रदिप कँडेलले महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई...
पश्चिम नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको नवलपरासी प्रहरीले पुष्टि गरेको छ । काठमाडौँबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा पर्ने खुर्सानीखोलाबाट खसेर दुर्घटना...
नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका...
लमजुङ केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले भुलभुले गाउँमा केही घर भत्किँदा केही मानिस घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते भएकी छिन् । घरको गारो भत्किँदा उनी घाइते भएको र उपचार भइरहेको...
फाइल फोटो प्युठानमा मंगलबार २४ जना कोरोना संक्रमितले कोरोनालाई जितेर डिस्चार्ज भएका छन भने, थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानका अनुसार, मंगलबार जिल्लाका विभिन्न स्थानका थप १७ जना व्यक्तिमा कोरोना भाइरस पुष्टि...