भेरी अस्पताल नेपालगन्जमा आजदेखी सुरक्षा व्यवस्था कडा गराइएको छ । जिल्ला प्रहरी कार्यालयबाट अस्पतालमा २४ सै घण्टा सुरक्षा प्रदान गर्नका लागि प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमान्डमा...
फाइल फोटो बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो दिउँसो १ बजेदेखि आज बिहान ९ बजे समय अवधि भित्र उनिहरुको उपचारका क्रममा बाँकेका दुइवटा अस्पतालमा ज्यान गएको हो । मृत्यु हुनेमा २ जना बर्दिया र २ जना दाङका रहेका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुन नसक्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली नागरिकको वास्तविक रुपमा सम्प्रभु गणतन्त्र स्थापनाले भएको बताएका छन । आज १४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश मार्फत उनले सो कुरा बताएका हुन । उनले गणतन्त्र केवल शासन पद्धती मात्र नभएर नागरिकको...
नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको छ । गणतन्त्र दिवस स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न तरिकाले मनाइरहेका छन् । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते...
सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गरेकी हुन् । मन्त्रिपरिषदको जेठ १३ गतेको...
शुक्रबार बिहानदेखी आन्दोलनरत स्वास्थ्यकर्मीहरुलाई काममा फर्कन भेरी अस्पताल विकास समितिले आग्रह गरेको छ । चिकित्सक र नर्सलाई हमला गर्ने तथा अस्पतालमा क्षती पुर्याउने ब्यक्तिमाथी कारबाहीको प्रक्रिया अगाडी बढिसकेकाले अस्पतालमा कार्यरत सम्पूर्ण...
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट...
बाँकेको कोहलपुर-११ की २२ वर्षीया सदीक्षा गैरेको नर्स बन्ने सपना पूरा भएको दुई वर्ष मात्रै भएको छ । यो अवधिमा नर्सिङ पेसा अंगालेर उनले धेरै बिरामीको सेवा गरिसकेकी छिन् । हरप्रयासको बाबजुद केही बिरामीले उनकै अगाडि ज्यान पनि गुमाएका थिए । कोरोना महामारीको...
भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई कुटपिट गर्ने मान बहादुर रावतले प्रहरी हिरासत बाटै स्वास्थ्यकर्मीहरुलाई थप धम्की दिएका छन् । बिहिबार साँझबाट प्रहरी हिरासतमा रहेका रावतले सामाजिक सञ्जाल मार्फत स्वास्थ्यकर्मीहरुसँग बदला लिने धम्की...