(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट...
चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख खोप मध्ये ९ लाख डोज खोप आज काठमाडौं आइपुग्ने भएको छ । ८ लाख डोज खोप चीनको राजधानी बेइजिङ र १ लाख डोज खोप चीनकै स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका...
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका २ न्यायाधीशको विषयलाई लिएर प्रश्न उठिरहेका बेला सर्वोच्चका ९ वरिष्ठ न्यायाधीशले यो रिट झनै हेर्न नमिल्ने देखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको...
बाँकेमा रहेका विभिन्न अस्पतालले कोरोना संक्रमित बिरामीको उपचारका लागि संचालनमा ल्याएका कोभिड वार्डका ८५ वडा बेड खाली रहेका छन । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले सोमबार दिउँसो ४:४० बजेसम्म जिल्लाका विभिन्न अस्पतालमा कोरोना संक्रमित बिरामी उपचारार्थ...
नेपालको राजनीतिक इतिहाँसमा प्रधानमन्त्री केपी शर्मा ओली चुतुर राजनीतिज्ञमा गनिन्छन् । भनिन्छ, आवश्यक्ता अनुसार ‘साम, दाम, दण्ड, भेद’ सवै खालका संयत्र र सुत्र परिचालन गर्न सक्ने खुवी छ उनमा । जानकारहरुका अनुसार आफ्नालाई काखी च्याप्ने र मन नपरेको मान्छेलाई...
बाँकेमा पछिल्लो समयमा कोरोनाबाट संक्रमण हुनेको संख्या केही कम भएको छ । मृत्युु हुनेको संख्यामा पनि थोरै कम देखिएको छ । जिल्लाका विभिन्न अस्पतालहरुले संचालनमा ल्याएका कोभिड वार्डहरुमा अझै धेरै संख्यामा कोरोना संक्रमित बिरामीहरु उपचाररत रहेका छन । जिल्लाका...
फाइल फोटो नेपालमा २४ घन्टाको अवधिमा ४ हजार ७ सय ६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ११४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर १५ हजार ५५ आरटी पिसिआर र २ हजार ४ सय २५ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको...
सोमवार बाँकेका थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ । १३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने ४ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका ३०९ नमुना मध्ये, ८० जनामा...
लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउँदै लुम्बिनी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । पाण्डेयले...
बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको समय अवधि बढाएको हो । गत बैशाख १३ गते मध्यरातीबाट जिल्लाभर जारी गरीएको निषेधाज्ञाको समय अबधि आज राती समाप्त हुँदै थियो ।कोरोना भाइरस संक्रमण...