नेपाल पत्रकार महासंघ बाँके शाखाले संचालन गरेको 'एम्बुलेन्स खरीद अभियान'मा सहयोग जुट्ने क्रम जारी छ । नयाँ नेतृत्व आएसँगै कोरोना महामारीलाई लक्षित गर्दै महासंघले एम्बुलेन्स सेवा संचालनमा...
प्युठानको मल्लरानी गाउँपालिकाले समुदायस्तरमै कोरोना परीक्षण सुरु गरेको छ । यसअघि खलंगा प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै स्वाब संकलन गरी कोरोना परिक्षण गर्दै आएको पालिकाले अब भने समुदायस्तरमै पुगेर संक्रमित खोज्न थालेको हो । परीक्षणलाई सहज बनाउन...
सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या...
एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ । एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता माधवकुमार नेपालले...
सरकारले कोरोना संक्रमणविरुद्ध खोपको प्रभावकारिताका सन्दर्भमा अस्पतालहरुसँग तथ्यांक मागेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलका अनुसार अस्पतालसँग खोप लगाएका र नलगाएकाको विस्तृत तथ्यांक माग गरिएको हो । ‘अस्पतालमा...
नेकपा माओवादी केन्द्रको भातृसङ्गठन वाईसीएल बाँके र अखिल क्रातिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन । बुधबार बाँकेको कोहलपुरस्थित डुडुवा खोलाको समशानघाटमा प्रधानमन्त्री ओलीको धार्मिक संस्कार अनुसार चितामा राखेर पुत्ला जलाईएको...
कोहलपुर प्रहरीले पासको दुरुपयोग गर्दै यात्रुबाट दोब्बर भाडा उठाउने २ सवारी साधन र त्यसका चालकलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । बुधबार कोहलपुर नगरपालिका ११, कोहलपुर चौराहाको पश्चिमबाट यातायात समितिमा काम गर्ने बिचौलियाको सहयोगमा यात्रुहरुबाट...
नेकपा माओवादी केन्द्र कोहलपुरद्धारा संचालित 'कोरोना राहत कोष' मार्फत कोरोना संक्रमणबाट मृत्यु भएका तथा संक्रमितहरुको घरपरिवारलाई राहत बितरण गरिएको छ । कोहलपुर नगर क्षेत्रभित्र रहेका कोरोना संक्रमित र कोरोनाकै कारण ज्यान गुमाएका ब्यक्तिहरुको परिवारलाई...
बुधवार बाँकेका ७ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । १०९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा ल्याबमा परिक्षण गरिएका १३३ नमुना मध्ये, ३९...
बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ४ संक्रमितको हिजो राती ८ बजेदेखि आज बिहान साढे १० बजे भित्रमा मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठानका १, बझाङका १, सुर्खेतका १ र बाँकेका १ जना रहेका छन । जिल्ला कोभिड...