काँचुली विशेष


यातायात व्यवस्था विभागले अब दुई प्रकारका सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई...

  • चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दोलखाका डिएसपी भेषराज रिजालले तामाकोशीमा...

  • बाढीले डुबानमा परेपछि केही वर्ष अघि नरैनापुरको मटेहियामा सारिएको ईलाका प्रहरी कार्यालय भोजभगवानपुरको कार्यालय भवन सोही स्थानमा निर्माण शुरु गरिएको छ । ईलाका प्रहरी कार्यालयको अत्याधुनिक भवन निर्माणको शनिवार एक समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी...

  • बाँकेमा कोरोना संक्रमितको सँख्यामा उल्लेख्य सुधार देखिएको छ । पछिल्लो केही दिनयता संक्रमणको दर तिब्र गतीमा ओरालो लागेको छ । शनिबार बाँकेका १० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा भएको १०२ नमुनाको पीसीआर परीक्षणबाट...

  • विश्व स्वास्थ्य संगठन डब्लूएचओले नेपालको मुस्ताङमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासको प्रशंसा गरेको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्यकर्मीहरु नायक हुन् भन्दै प्रशंसा गरेका हुन । गएको १ गते मुस्ताङको...

  • बाँकेको कोहलपुर क्षेत्रका उद्योगी व्यवसायीहरु निषेधाज्ञा अवधिभरको बैंक ब्याज मिनाहा र घर भाडा मिनाहा र ब्यापारीहरुलाई कोरोना खोपकोको माग गर्दै आन्दोलनमा उत्रिएका छन । राज्यलाई वार्षेनी कर तिर्दै आएका उद्योगी तथा ब्यवसायीहरुलाई राज्यले उपेक्षा...

  • मान्छे लोभी भएपछि कर्म सारा हराउँछ सोच राम्रो नभएसी दुष्कर्ममा डोर्याउँछ ।। हिजोआज नेपालको राजनीति पनि ठिक यस्तै नै भएजस्तो लाग्छ । सत्ता, स्वार्थको राजनीतिले सबै पार्टीका नेतालाई लोभी, पापी र दम्भी नै बन्न उद्दत गरेको छ । सबैलाई स्वेच्छाचारी नै बनाएको...

  • नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले प्रदेश सरकारले ल्याएको सञ्चार माध्यम सम्बन्धी विधेयक पुर्नलेखनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । स्वतन्त्र प्रेसलाई अकुंश लगाउने प्रावधान सहित संविधान विपरितका प्रावधान विधेयकमा समावेश गरिएकाले त्यसलाई...

  • नेपाली सेनाको हेलिकप्टर चढेर बिहीबार मनाङको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रबार बिहान पोखरा फर्किएका छन् । शुक्रबार उनले प्रदेशसभामा विश्वासको मत लिंदैछन् । विश्वासको मत लिन प्रदेशसभाको...

  • प्रेस संगठन नेपाल बाँके शाखाले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत लुम्बिनी प्रदेश सरकारलाई मिडिया विधेयक खारेजीको माग गर्दै ज्ञापनपत्र पठाएको छ । मिडिया विधेयक मार्फत प्रदेश सरकारले प्रेस स्वतन्त्रतामाथी अंकुश लागाउन खोजेको भन्दै...