४ माघ, काठमाडौँ । सर्वोच्च अदालतले सिक्टा सिंचाई आयोजनामा भएको भ्रष्टाचार मुद्दाका प्रतिवादीहरुलाई १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ। विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग...
१८ पुस, काठमाडौं । प्राकृतिक प्रकोपका कारण सन् २०२४ विश्व समुदायका लागि एक कठिन वर्ष भयो । प्राकृतिक प्रकोपका कारण गत वर्ष विश्वभर झन्डै तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको छ । स्विस पुनर्बिमा कम्पनी ‘स्विस रेले’को तथ्याङ्कले यस्तो अनुमान...
१७ पुष, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाकी ३५ वर्षीया महिला २०५९ सालमा १२ वर्षको उमेरमा सामूहिक बलात्कारमा परिन् । तत्कालीन सरकारी सेना घरमा आएर उनलाई जबर्जस्ती लिएर गए । पछि घरमा कोही नभएको समयमा नियमित आउजाउ गर्दै जबरजस्ती गर्न थाले । एक...
९ पुस, कोहलपुर । आजबाट कोहलपुरमा प्रथम कृषि पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव (एस्पो-२०८१) सुरु भएको छ । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुरको आयोजनामा महोत्सव सुरु भएको हो । मंगलबार एक औपचारिक समारोहका बीच...
केही दिनको लामो बिदा भयो की पदयात्रामा निस्कीहाल्ने हाम्रो टिमको बानी थियो । बिश्व हेर्न नपाएपनि आफ्नो देश त घुम्नै पर्छ भन्ने सोच सानैदेखि थियो । हुन् त बिश्वका एक दर्जन बढी देशको भ्रमण गरेको छु तर शहरीक्षेत्रमा मात्रै । आफ्नै देशको मनाङ्ग मुस्ताङ्ग...
२७ कात्तिक, काठमाण्डौं । नेपाली क्रिकेटको लामो इतिहासमा नेपाली टोली केवल एक पटक भारतविरुद्ध एउटा प्रतियोगितामा विजयी भएको छ। सन् २०१७ को नोभेम्बर १२ तारिखमा नेपालले १९ वर्षमुनि उमेर समूहको यू-१९ एशिया कपमा भारतलाई १९ रनले पराजित गरेको थियो। मलेशियाको...
२७ कात्तिक, कोहलपुर । बाँकेको नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय कोहलपुरमा सार्ने विषयले अहिले नेपालगन्ज तरंगित भएको छ । सेवा कार्यालय सार्ने (निर्णय भईनसकेको) विषयलाई लिएर सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी भईरहेका छन...
२७ कात्तिक, काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् । मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २०...
२५ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) अहिले प्रहरीको नजरमा ‘फरार’ छन् । उनको खोजीका निम्ति काठमाडौंमा दुई र कास्कीमा एक गरी तीनवटा प्रहरी युनिट लागिपरेको छ । तर, भेटिएका छैनन् । २०६१ वैशाख ३१...
२३ कात्तिक, कोहलपुर । यसअघि सुर्खेतको बाँगेशीमलबाट शुरु भएर जुम्ला सदरमुकाम गएर टुंगिएको २३२ किलोमिटर कर्णाली राजमार्गको रुट परिवर्तन गरिएको छ । कालिकोटको खुलाल-बाजुरा-सिमकोट-हिल्सा सडक कर्णाली करीडोर र कोहलपुर-छिन्चु (वीरेन्द्रनगर)-सुर्खेत रत्न राजमार्ग...