आज सहिद दिवस । सहिद दिवसको अवसर पारेर देसभरि विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना भैरहेका छन् । यस पटक सञ्चालित कार्यक्रमहरु हेर्दा त्रिकोणात्मक रुपले सञ्चालन भएको पाइयो । सरकारी...
वसन्तपुर दरबार स्क्वायर । प्रातः बेला थियो । घाम उदाइसकेको थिएन । दरबारक्षेत्रको एक भागमा एउटा पलङ थियो । पलङछेवै कमोड थियो । कमोड छेवै बाथ-टब थियो । बाथ-टब छेवै यामानको पित्तले गाग्री थियो । गाग्रीछेवै ड्रेसिङ टेबल थियो । ड्रेसिङ टेबलमा काइँयो थियो ।...
दिनेश खेतवारीमा लटरम्म फलेका तरकारीमा नै आफ्नो भविष्य देखिरहेको छ । सानो परिवार सुखी परिवार । छोरा र छोरी खुसीले स्कुल जान्छन् भने सरला खाना बोकेर बारीमा सघाउन आउँछिन् । दिनेशले दुई जना युवालाई रोजगारी समेत दिएको छ । करिब करिब चौध-पन्ध्र कठ्ठा बारीमा...
जीवनभर जुन सिद्धान्त र व्यक्तिलाई आदर्श मानियो त्यसैलाई गाली गरेर, सरापेर दिन विताउन कति कठिन होला । १ महिना अघिसम्म जसलाई महान भनियो उसलाई अहिले रातारात तुच्छ सावित गर्न कति कठिन पर्ला । यही धर्म संकटबाट गुज्रिरहेका छन् मन्त्री पाउनकै लागि जिन्दगीभरको...
श्रीधर बाजेकाे परिवार देखेर गाउँलेहरु थुक निल्थे । दुई छाेरा सहित सानाे परिवार थियाे । छाेराहरु पढाईमा लगलशील थिए । गाउँलेहरु भन्थे, 'हुने विरुवाकाे चिल्लाे पात । ध्रुवतारा भएरै उदाए ।' जेठाे छाेरा लक्ष्मीनारायण नामि व्यापारी बने । उनकाे दिनभरमै लाखाैंकाे...
आफैले बनाएको संबिधान आँफैले च्यातेर, राती निन्द्रामा पनि खुब बर्बराउनु हुन्छ रे ! के आजकाल 'बा' लाई सन्चो त छ कम्रेड ? दशकौं देखिको अध्यारो देश उज्यालो हुँदा पनि, कुलमान मैले नै ल्यएको हुँ भन्नुहुन्छ रे ! के आजकाल 'बा' लाई सन्चो त छ कम्रेड ? आँफै प्रधानमन्त्री...
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा चार पूर्वप्रधानन्यायाधीशहरूमाथि चर्को रोष व्यक्त गरे । देशव्यापी दौडाहाका साथ कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका उनको शनिबारको आक्रोश पूर्वप्रधानन्यायाधीशहरूमाथि केन्द्रित...
बुलबुल सहरमा खुलेको नयाँ औद्योगिक ग्रामले आफ्नो उत्पादन शुरु गर्यो । चौतर्फी यसको प्रभाव देखियो । सहज, सरल, सुलभ तरिकाले सामान पाउन थालेपछि सहरवासी निकै खुसी भए । यसको साइड इफेक्ट पल्लो सहरको पुरानो औद्योगिक क्षेत्रमा पर्यो । ती उद्योगपतिहरुले बुलबुल...
चोकको भट्टी पसलमा ठर्रा धोकेर चिच्याउँदै र हल्लाह गर्दै आउँदै थियो, कार्यकर्ता । बल्ल अब गजबका दिन आए । भट्टी पसलकी साउनी र हामी कार्यकर्ताका दिन त साँच्ची फर्के । दशैंरतिहार झैं आउँदै छ, अवसर । मजाले रक्सी र मासु खान पाइने भयो । साउनीले पनि मजाले पैसा कमाउने...
शिक्षा मनोवैज्ञानिकहरुका अनुसार 'व्यक्तिले अनुभवका आधारमा प्रतिक्रिया व्यक्त गर्न थाल्दछ र क्रमशः व्यवहारमा परिवर्तन ल्याउँदछ । यसरी व्यवहारमा आउने परिवर्तन नै सिकाई हो ।' साथै 'सिकाइ एउटा अनुभुति योग्य विषय हो, जसको सहयोगबिना मानिसले आफ्नो सम्पूर्ण...