विचार/ब्लग


पूर्व माओवादीहरुले आज २६ औं जनयुद्ध दिवस मनाउँदैछन् । दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् । गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित...

  • हल्लाको हावाले साहित्यमा पनि आँधी आउँछ बेला बेला । पद्मश्री र मदनको छाप बोक्न लाम लाग्छन् । नाम र कामको तारतम्य मिलेको हुन्न भन्ने हल्ला खुब सुन्न पाइन्छ । उसो त म जस्ता पाठकले पढेपछि नै हो पुस्तकको गुण बुझ्ने । खासमा किताबले चिन्छु म कोहि लेखक चिन्नु पर्दा...

  • २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम संसद् विघटन गरेपछि त्यसको देशव्यापीरुपमा विरोध भइरहेको छ । नेपालको संविधानले नदिएको अधिकार प्रयोग गर्दै संसद् विघटन भएपछि यसविरुद्ध सर्वोच्च अदालतमा बहस जारी छ । यस विषयमा संवैधानिक व्यवस्था...

  • साउदी अरबको उखरमाउलो गर्मीमा ऊँट चराउने काममा थिए, अक्बुल र सतिश । दुवै रुम पाटनरको रुपमा सङ्गै मिलेर बसेका थिए । नेपालको फरक फरक परिवेशमा हुर्केका भए पनि विरानो भूमिमा कुनै भेदभाव बेगर सहोदर दाजुभाइको जस्तै व्यवहार देखिन्थ्यो । कामबाट फर्के पछि आलोपालो...

  • 'अब किसानका दिन आए । कुनै पनि किसानले समस्या पर्यो भनेर टाउकोमा हात लगाउनु पर्ने दिन गए । अब देशमा कृषिक्रान्ति हुनेछ । यो देश किसानले चलाउने छन् ।' पर्रर तालीको गडगडाहट् भयो । एक हप्ता अगाडि कृषि मन्त्री भए पछि धनराज आफ्नो क्षेत्रमा आएर लामै भाषण गरे । गाउँका...

  • राष्ट्रिय निकञ्जमा रहेका विभिन्न जाति-प्रजातिका जनावरहरुमा अस्तित्व र सह-अस्तित्वको लडाईं चलिरह्यो । फरक-फरक जाति-प्रजातिबिच मोर्चा, सहकार्य र गठबन्धन हुने र टुट्ने क्रम निरन्तर चलिरह्यो । यो नै एउटा मौलिक विशेषता हो, यो निकुञ्जको । निकुञ्जको आफूलाई...

  • ए हजुर अस्तिकै झण्डा बोक्ने र आज पनि ? गोर्खेले गाउँको युवा नेतालाई भन्दै थियो । हो झण्डा अस्तिकै, गाडी अस्तिकै चढ़ने, खाना खाने ठाउँ अस्तिकै, सबै अस्ति जस्तै छ, तिमीहरु सबै जना समयमै घरबाट निस्कनु नि ? युवा नेताले आदेश दियो । गोर्खेले कुरा बुझे झै गर्यो । नारा...

  • श्यामेको जीवन रिक्साको घण्टी बजाउँदै र पैडल मार्दैमा बितिरहेको थियो । उसको परिवारको मुख्य आयश्रोतको आधार तेही रिक्सा थियो । समयसङ्गै प्रविधिमा आएको परिवर्तनले रिक्सा सङ्कटमा पर्यो । अटो रिक्साले साधारण रिक्सालाई विस्थापन गर्यो । यो परिवर्तनले श्यामेको...

  • पशुपति-गौशाला क्षेत्रमा लामो समयदेखि रैथाने झै बस्दै आएको मरन्च्याँसे-ख्याउटे अनुहार हो, टुकेन्द्र । ऊ करिब पचासको हाराहारीको देखिन्छ । सधैं जसो यही एरियामा घुम्छ । पासाको पसलमा गएर वासा तान्छ । पकेटमा पैसा भए तिर्छ नत्र भाँडा माझेर पनि वासा तान्छ । यो...

  • नेपाल सरकारका खानेपानीमन्त्री मणिचन्द्र थापाले शनिबार सुर्खेतमा आयोजित ओली समूहको कार्यकर्ता भेलामा आफूलाई श्री ५ को सरकारको प्रतिनिधि भएको भन्दै सम्बोधन गरेपछि त्यसलाई सरकारको नियतसँग जोडेर हेर्न थालिएको छ । कार्यक्रममा थापाले सुर्खेतबासीलाई...