राेचक


एजेन्सी । हरेक मानिसलाई आफ्नो जीवन कसरी जिउने भन्ने कुरा छनोट गर्ने अधिकार हुन्छ । यो व्यक्तिको निजी मामिला हो । तर, कहिलेकाही कतिपय मानिसहरुको जीवनशैली यस्तो असामान्य हुन्छ कि उनीहरू...

  • २२ असोज, सिन्धुली । पश्चिम सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ भिमानमा उँट भेटिएको छ । मंगलबार बिहान बस्ती नजिकै भिमानमा उँट भेटिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बव्रध्वज वाइवाले जानकारी दिए । हालसम्म हरिहरपुरगढी क्षेत्रमा उट देखिएको थिएन ।...

  • एजेन्सी । हुनत प्रेममा मानिसहरु आकाशको तारा नै झारिदिन्छु भन्न पछि पर्दैनन् । तर तारा झार्ने औकात कसको पो हुन्छ र ? प्रेममा तारा झार्ने सपना देखाउनेहरुले बिहेपछि बंगारा झार्ने गरेका घटना पनि देख्न र सुन्न पाइन्छ । तर आफ्नी पत्नीले ढुक्कसँग बिकिनी लगाउन...

  • एजेन्सी । भारतको मध्य प्रदेश राज्य त्यहाँको ‘चोर विद्यालय’ का लागि कुख्यात बनेको छ । त्यहाँ नामुद अपराधीहरूले १२ वर्षदेखिका बालबालिकाहरूलाई पाकेटमारी, चोरी र लुटपाटका कक्षाहरू दिइरहेका छन् । राज्यको राजधानी भोपालभन्दा १ सय २० किलोमिटर टाढा रहेका...

  • एजेन्सी । यसअघि आयरल्याण्डमा लोग्नेस्वास्नीको झगडाका कारण उडिरहेको हवाईजहाज डाइभर्ट गरेर आकस्मिक अवतरण गराउनु परेको खबर सार्वजनिक भएको थियो । अहिले फेरि अर्को यस्तै घटना भएको छ, जहाँ एकजना महिला यात्रुको टाउकोमा भेटिएको जुम्राले विमानको आकस्मिक...

  • एजेन्सी । फ्रान्सको पेरिसमा शुक्रबारदेखि खेलकुदको महाकुम्भ मानिने गृष्मकालीन ओलम्पिक २०२४ सुरु भएको छ । यसपटकको ओलम्पिकमा १० हजार भन्दा धेरै खेलाडीहरु सहभागी भएका छन् । पेरिसमा ओलम्पिक खेलाडीहरुलाई बस्नका लागि विशेष व्यवस्था गरिएको छ र उनीहरुलाई...

  • एजेन्सी । हाम्रो सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् । हालै गरिएको एक अध्ययनले बुध ग्रहको सतहको मुनि हिराको बाक्लो तह हुनसक्ने देखाएको छ । लाइभ साइन्सले प्रकाशित गरेको...

  • वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर गहिरो उक्त गुफा मानिसहरूका लागि चन्द्रमामा स्थायी आधारशिविर बनाउन उपयुक्त हुन सक्ने देखिएको पनि उनीहरूले बताएका छन्। अनुसन्धानकर्ताहरूका अनुसार चन्द्रमाको...

  • एजेन्सी । द्वन्द्व, रोग वा दुर्घटनामा घाइते भएका व्यक्तिको शरीरको कुनै अंगमा क्षति पुग्यो भने शरीरकै लागि खतरा उत्पन्न हुन्छ। त्यसैले चिकित्सकले कतिपय अवस्थामा उक्त अंगलाई काट्छन्। यो एक धेरै जटिल शल्यक्रिया हो, जुन विशेषज्ञद्वारा गरिन्छ। तर मानिसले...

  • एजेन्सी । युरोपेली मुलुक डेनमार्कले घरेलु चौपायाको पादको कर लिने भएको छ । चौपायाहरूले उत्पादन गरेको हरित गृह ग्याँसको कर लिने क्रममा यस्तो लागू गर्न लागिएको हो । रुसी विश्व च्यानल आरटीका अनुसार यो नियम सन २०३० बाट लागु हुनेछ । डेनमार्कका करमन्त्री जेप्पे...