१० भदौ, काठमाडौं । गौरा पर्वको कार्यक्रममा सहभागी हुन टुँडिखेलमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना...
१० भदौ, पोखरा । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएर कांग्रेस-एमाले सरकार बनेको साढे एक महिना बित्यो । तर, नेपाली कांग्रेसको नेतृत्व रहेको गण्डकी प्रदेशमा भने हालसम्म नेकपा एमाले सरकारमा गएको छैन । दुई पार्टीबीच पटकपटक वार्ता र संवाद भएपनि दुवैले आ-आफ्नो...
७ भदौ, काठमाडौं । स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) मा उत्कृष्ट भएका २५ गाउँपालिकामध्ये सबैभन्दा बढी ११ वटा नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका रहेका छन् । त्यस्तै नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेका सात सात वटा गाउँपालिका...
७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पदीय भूमिकाबाट हटाएका मुकुल ढकालले सभापतिका गलत कार्यउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लागेको नहुने जवाफ फर्काएका छन् । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले...
५ भदौ, काठमाडौं । बंगलादेशपछि आरक्षणको विषयलाई लिएर भारतमा समेत आन्दोलन सुरुभएको छ । दलित र जनजाती संगठनहरुले आज भारतमा बन्दको आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल ९राजद०, आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले...
४ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत दिए । ८७ सदस्यीय...
४ भदौ, नेपालगन्ज । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते बाँकेको नेपालगन्जमा हुने भएको छ। नेपालगन्जमा हुने प्रदेश पदाधिकारी बैठकको तयारी तिब्र रुपमा भइरहेको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए...
काठमाडौं । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको मिलनसँगै ३० असारमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले भोलिपल्टै मन्त्रिपरिषद्लाई पूर्णता दिए। साना दलहरूलाई अस्थिरताको कारकका रूपमा अर्थ्याउने कांग्रेस-एमाले त्यसबखत ‘ठूला दल मिलेकैले तत्कालै...
२ भदौ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । झाविरुद्ध गत साउन...
३२ साउन, कठमाण्डौं । पाएटोङ्गटार्न सिनावत्रा थाइल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बनेकी छन । थाइल्यान्डको संसद्ले ३७ वर्षीय सिनावत्रालाई प्रधानमन्त्री पदका लागि चयन गरेको बीबीसीले जनाएको छ । उनी यो पदमा पुग्ने थाइल्यान्डको दोस्रो महिला...