आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ । संसद सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ । संघीय संसदका महासचिव डा।भरतमणि गौतमद्वारा...
नेपाली काँग्रेस बाँकेको अधिवेशन दशैंपछि हुने भएको छ । लामो रस्साकस्सीपछि क्रियाशील सदस्यताको विवाद टुंगिएको काँग्रेस बाँकेको अधिवेशन भने दशैंपछि हुने भएको हो । बाँकेसहित १३ जिल्लामा अधिवेशन कहिले हुन्छ भन्ने यकिन हुन सकेको छैन । केन्द्रिय निर्वाचन...
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ । उनी बुधबार बिहान आठ बजे बैंकक प्रस्थान गर्नेछन् । नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि...
योङ्ग कम्युनिष्ट लिग नेपाल वाइसिएल कोहलपुर नगरपालिकास्तरीय समितिको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । आईतबार कोहलपुरस्थित शहिद स्मृती प्रतिष्ठानमा सम्पन्न नगर सम्मेलनले लाल बहादुर खड्काको नेतृत्वमा ४१ सदस्यीय नयाँ समिति चयन गरेको छ । वाइसीएल नेपालका...
पूर्वपञ्चहरुको बाहुल्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा होमिएको छ । आगामी कात्तिक २७ गतेदेखि ३० गतेसम्म काठमाडौं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको राप्रपाले सोहीअनुसार अहिले धमाधम जिल्ला अधिवेशनहरू गरिरहेको छ...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को लुम्बिनी प्रदेश कमिटी गठन गरीएको छ । शनिबार दाङमा सम्पन्न संगठनको प्रथम सम्मेलनले तदर्थ कमिटी चयन गरेको हो । सम्मेलनबाट अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खरेल...
युवा संघ नेपाल बाँकेको अध्यक्षमा राजु तामाङ चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको युवा संघ नेपालको बाँके जिल्ला अध्यक्षमा राजु तामाङ चयन भएका हुन् । युवा संघ नेपालको शुक्रबार बसेको बैठकले युवा संघ नेपाल बाँकेको अध्यक्षमा राजु तामाङलाई...
नेकपा (एमाले)को केन्द्रीय सदस्य प्रभु साहले एमालेको केन्द्रीय कमिटी बैठकमा ८ बुँदे माग पेस गरेका छन् । उनले आज तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा आफ्नो तर्फबाट ८ बुँदे माग पेस गरेको र उक्त मागको सम्बोधन नभए आफूले एमाले...
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका...
कोरोना संक्रमणबाट बारबर्दिया नगरपालिका वडा नम्बर ३ बर्दियाका वडा अध्यक्ष सुर्य बहादुर थारु (कमल) को निधन भएको छ । उनको कोभिडका कारण बिहिबार निधन भएको नगरप्रमुख दुर्गा बहादुर थारु (कविर) ले जानकारी दिएका छन । कविरले आफनो सामाजिक संञ्जाल फेसबुकमा लेखेका...