राजनीति


प्रेस सेन्टर नेपाल, दाङको अध्यक्षमा पाण्डव शर्मा निर्वाचित भएका छन । मंगलबार दाङमा भएको सेन्टरको चौथो जिल्ला अधिवेशनबाट शर्मा सहित २२ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्विरोध...

  • राष्ट्रियसभाका २० जना सदस्यहरुको कार्यकाल आगामी फागुन २० गते सकिने भएको छ । २०७५ असार ४ गते भएको गोलाप्रथामा ४ वर्षे कार्यकाल कायम भएका २० सांसद्लाई प्रतिस्थापन गर्न नयाँ निर्वाचन गर्नुपर्ने छ । यसकै लागि सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन...

  • नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिले नेताहरुको कार्यविभाजन गरेको छ । बुटवलमा सम्पन्न प्रदेश समिति सचिवालयको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । बैठकले पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज डा।बालकृष्ण चापागाईंलाई प्रचार...

  • नेकपा एमालेको पालिकास्तरिय अधिवेशन देशभर आज एकैदिन सम्पन्न हुदैछ । एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले जुम मार्फत उद्घाटन गर्ने बताइएको छ । गत ६ गते शनिबार वडा अधिवेशन सर्वसम्मत सम्पन्न गरेको एमालेले पालिकास्तरिय अधिवेशन पनि सर्वसम्मत...

  • प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता...

  • अखिल नेपाल सुकुम्बासी संघ बाँकेको भेला तथा प्रशिक्षण कार्यक्रम आईतबार कोहलपुरमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता एंव संगठनका ईन्चार्ज सन्त कुमार थारुले सुकुम्बासीको समस्या माओवादी पार्टीले मात्रै समाधान गर्ने बताए । उनले...

  • प्रेस सेन्टर बाँकेको अध्यक्षमा डक्टप्रसाद धिताल दोहोरीएका छन । शुक्रबार नेपालगन्जमा भएको सेन्टरको चौंथो अधिवेशनबाट धिताल पुन: अध्यक्षमा चयन भएका हुन । अधिवेशनबाट धितालको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो । जसको उपाध्यक्षमा...

  • सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...

  • शेर बहादुर देउवा सरकारमा दुई दिने (४० घण्टा) मन्त्री भएका गजेन्द्र हमाल गृहजिल्ला फर्किएका छन । गत महिना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्ती भएको ४० घण्टाभित्रै हमालले उक्त पदबाट राजिनामा दिएका थिए । लामो समय राजनितिमा निष्क्रीय रहेकका हमाल...

  • प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । देशभर बाढी तथा पहिरोका कारण जनधनको क्षति भएपछि पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्तिबारे आवश्यक निर्णय लिन बैठक बोलाइएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले...