२१ असार, काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ। प्रचण्डले सङ्घीय संसदका महासचिवलाई सम्बोधन...
१९ असार, काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको छ । केहीबेरमै औपचारिक रूपमा समर्थन फिर्ताको पत्र दर्ता गरी प्रधानमन्त्रीलाई बुझाउने तयारी छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुई ठूला दल नेपाली...
११ असार, विराटनगर । सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध दिएको रिट सर्वोच्च अदालतले...
१० असार, काठमाडौँ । सवोच्च अदालतले गण्डकी प्रदेश सभाका सदस्य फणिन्द्र देवकोटामाथि माओवादी केन्द्रले गरेको कारवाही असंवैधानिक भएको ठहर गरेको हो । देवाकोटाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले देवकोटालाई सांसदका रुपमा काम गर्न दिन अन्तरिम...
९ असार, दाङ । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मितिदेखि नै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन्...
३ असार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले पाँच वर्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकलौटी सरकार चलाउन दिए अहिलेको भन्दा धेरै राम्रो काम गर्ने जिकिर गरेका छन् । सोमबार शहीद तथा बेपत्ता परिवारले राजधानीमा आयोजना...
२ असार, नेपालगन्ज । नरेन्द्र ददेलको संयोजकत्वमा वाइसीएल नेपाल बाँके जिल्ला समन्वय समिति गठन गरिएको छ । नेकपा माओवादी केन्द्रको भातृसंगठनको रुपमा रहेको वाइसीएल नेपाल बाँके जिल्ला समन्वय समितिको शनिवार एक कार्यक्रमका बीच जिल्ला नेतृत्व चयन गरिएको हो...
१ असार, कोहलपुर । नेकपा (माओवादी केन्द्र) बाँकेले जिल्लाका ५० वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । पार्टी केन्द्रीय कार्यालयको सर्कुलर अनुसार वडाका अधिवेशनहरू सम्पन्न गरिएको माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र प्रसाद पाण्डेले बताए । संयोजक...
३२ जेठ, कोहलपुर । नेकपा माओवादी केन्द्र बाँकेले जिल्लामा वडा सम्मेलन अभियानलाई तिब्रता दिएको छ । जिल्लाका सबै वडाहरुमा जेठ मसान्त भित्र वडा सम्मेलन गरिसक्ने जिल्ला पार्टीको निर्देशन अनुसार बाँकेका ८ वटा स्थानीय तहका ८१ वटा वडा मै धमाधम सम्मेलन भईरहेका...
३२ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल-भारतबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गरेका छन । हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री...