७ भदौ, काठमाडौं । स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) मा उत्कृष्ट भएका २५ गाउँपालिकामध्ये सबैभन्दा बढी ११ वटा नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका रहेका छन् ।...
७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पदीय भूमिकाबाट हटाएका मुकुल ढकालले सभापतिका गलत कार्यउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लागेको नहुने जवाफ फर्काएका छन् । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले...
५ भदौ, काठमाडौं । बंगलादेशपछि आरक्षणको विषयलाई लिएर भारतमा समेत आन्दोलन सुरुभएको छ । दलित र जनजाती संगठनहरुले आज भारतमा बन्दको आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल ९राजद०, आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले...
४ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत दिए । ८७ सदस्यीय...
४ भदौ, नेपालगन्ज । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते बाँकेको नेपालगन्जमा हुने भएको छ। नेपालगन्जमा हुने प्रदेश पदाधिकारी बैठकको तयारी तिब्र रुपमा भइरहेको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए...
काठमाडौं । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको मिलनसँगै ३० असारमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले भोलिपल्टै मन्त्रिपरिषद्लाई पूर्णता दिए। साना दलहरूलाई अस्थिरताको कारकका रूपमा अर्थ्याउने कांग्रेस-एमाले त्यसबखत ‘ठूला दल मिलेकैले तत्कालै...
२ भदौ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । झाविरुद्ध गत साउन...
३२ साउन, कठमाण्डौं । पाएटोङ्गटार्न सिनावत्रा थाइल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बनेकी छन । थाइल्यान्डको संसद्ले ३७ वर्षीय सिनावत्रालाई प्रधानमन्त्री पदका लागि चयन गरेको बीबीसीले जनाएको छ । उनी यो पदमा पुग्ने थाइल्यान्डको दोस्रो महिला...
३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा। मुकुल ढकालले सभापति रवि लामिछानेको राजीनामा माग गरेका छन्। पार्टीको साधारण सदस्यबाट पनि तपाईंलाई निलम्बन किन नगर्ने भन्दै कार्यवाहक महामन्त्रीले मागेको स्पष्टीकरणको जवाफमा...
३० साउन, काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन...