नेकपाका केन्द्रीय सदस्य सुर्य थापाले जनप्रतिनिधीहरुले जनपक्षिय काम नगरे पार्टी बलियो नहुने भन्दै जनताको हितमा काम गर्न गाउँ तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गरेका छन...
बाढी, भुकम्प र आगलागि जस्ता कुनैपनि विपद आएको बेला बालबालिकाको पठनपाठन अवरुद्ध नहोस् भन्ने उदेश्यका साथ राप्तीसोनारी गाउँपालिकालाई २ सय ४ थान बिद्यालय किट उपलब्ध गराईएको छ । युरोपियन युनियन, सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा...
प्युठानको नौवहिनी गाउँपालिका-६ मगरबासाको भिरबाट अटो दुर्घटना हुदाँ १ जनाको घट्नास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका -४ खबाङकी ६९ वर्षिय तारादेवी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए...
चाडपर्वमा अत्यधिक उपभोग हुने मिठाईको अवस्था बारे आईतबार नेपालगञ्जमा अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा गरिएको मिठाई पसलको अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यप्रति अझैं पनि सचेत नभएको पाइएको छ । त्रिभुवन चोकका चार वटा मिठाई तथा...
वनवाटिका पार्क टोलसुधार समिति कोहलपुर ११ को आयोजनामा आइतबार शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको प्रमुख आतिथ्यतामा भएको विजया दशमी, दीपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान...
डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएदेखि नै आप्रवासी योग्यताको कुरा उठाइरहेका छन् । शनिवार उनले फेरि एकपटक योग्य र अमेरिकालाई मद्दत गर्न सक्ने व्यक्ति मात्र अमेरिकामा आएर बस्न भनेका छन् । देशमा अवैध तरिकाले नघुस्न उनले चेतावनी दिएका छन् । ह्वाइट...
पुर्ब नेकपा माओवादी केन्द्रका जिल्ला समिति सल्लाहकार स्वर्गीय कृष्ण प्रसाद आचार्य प्रति श्रद्धाञ्जली सभा गरिएको छ । कार्तिक २७ गते १३ औँ दिनको पुण्यतिथिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऐरावती गाउँपालिकाले उक्त सभाको आयोजना गरेको थियो । श्रद्धाञ्जली...
कञ्चनपुर - कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते...
बढदो हत्या हिंसा, महंगी विरुद्ध नेपाल तरुण दल बाँकेले शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाएको छ । चाडपर्वको समयमा सरकारले मुल्य बृद्धि गरेर जनविरोधी कार्य गरेको भन्दै सो सचयाउन माग सहित प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत प्रधामन्त्रीलाई...
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) जिल्ला कार्यदल बाँकेको पहिलो बैठक बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ । कार्यदल बनेपछि सम्पन्न भएको बैठकले बिभिन्न निर्णय गरेको छ । बिहिवार बसेको बैठकले कार्यालय, कार्यालय सचिव र दशैं पर्वको अवसरमा गरिने शुभकामना आदानप्रदान...