काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीे संघीय संसद्को हिउँदे अधिवेशन आगामी ११ पुसका लागि आह्वान गरेकी छन् । अधिवेशनको पूर्वसन्धयामा संसद् सचिवालयका कर्मचारी भने आन्दोलित भएका...
नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको रवाफ थेगिनसक्नुको छ । सर्वसाधारणलाई जाममा पार्दै साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैली अपनाउनु उनीहरुको दैनिकी नै हो । यही कारण नेपालका भीआईपीहरु सर्वसाधारणका...
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा सशुल्क वा निःशुल्क भन्ने वहस अनावश्यक रहेको बताएका छन । रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्वर ५ ले मंगलबार वुटवलमा आयोजना गरेको शैक्षिक बहस कार्यक्रममा बोल्दै मन्त्रि वरालले निशुल्क शिक्षाको कुरा...
पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा. तुलसी गिरीको मंगलबार निधन भएको छ । ९३ वर्षिय गिरीको मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। कलेजोको क्यान्सरबाट पीडित उनी दुई दिनअघि मात्रै...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्युठान जिल्लाका ९ वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रक्रिया ढिलासुस्ती भैरहदा नेता कार्यकर्तामा निरासा भएको बेला स्थानिय तहमा एकता प्रक्रीया टुगिएपछी...
शनिबार मेलबर्नमा भएको नेपाल महोत्सवमा झन्डै ५० हजार जना सहभागी भएको अनुमान गरिएको छ । आयोजकहरुले सार्बजनिक गरेको एक तथ्यांक अनुसार सबैभन्दा बढी सहभागी भएको ‘पिक आवर’मा झन्डै नौ हजार र दिनभरि गरेर पैचालिस हजारले मेलबर्न महोत्सव हेरेको जनाइएको छ । नेपाली...
प्यूठान उद्योग बाणिज्य संघको १० औं अधिवेशनबाट संयुक्त व्यवसायिक प्यानलका केदारमान कक्षपती अध्यक्ष रहेको प्यानलनै विजयी भएको छ । शनिबार राति अबेर सम्पन्न मतगणनाबाट कक्षपती १ हजार ४२ मत प्राप्त गरि अत्याधिक बहुमतले विजयी भएका हुन् । प्रतिद्धन्दी आधिकारिक...
नेकपा ५ नं. प्रदेश कमिटीले बाँकेका ८ वटा स्थानीय तहका पदाधिकारीहरु चयन गरेको छ । शुक्रबार बुटवलमा सम्पन्न बैठकले ८ वटा तहका अध्यक्ष र सचिव चयन गरेको हो । जिल्ला कार्यदलको सिफारिस अनुसार पदाधिकारी चयन गरिएको हो । पुर्ब एमालेले ५ स्थानीय तहमा अध्यक्ष पाएको...
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले बाँके जिल्लालाई कर्णाली प्रदेशमा गाभ्न आफुले नेतृत्व गर्ने घोषणा गरेका छन्। शेयरकाष्ट इनिशियटिभ नेपालले बुधबार नेपालगन्जमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रमुख राणाले आगामी बर्षायामपछि...
सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो । बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले...