अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएल नेपालले आज संसद भवन घेराउ गर्ने घोषणा गरेको छ । संघीय संसद प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता टेबुल गर्ने तयारी भइरहँदा अखिल क्राान्तिकारी...
नेकपा माओबादी केन्द्रका प्रवक्ता तथा पुर्व सभामुख कृष्णबहादुर महराले नजिकैदै गरेको स्थानीय निर्वाचनका लागि बिना बिबाद सर्वसम्मत रुपमा उम्मेदवार छनौट गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन गरेका छन । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका...
एमसीसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले भोलि नेपाल बन्दको घोषणा गरेका छन् । भोलिको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको प्रधानमन्त्रीले बताइरहँदा वाम पार्टीहरुले बन्दको घोषणा गरेका हुन् । मोहन वैद्य नेतृत्वको...
बाँकेमा खाल्डोमा डुबेर एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका-४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर भारत पुरम्पुर घर भई सोही उद्योगमा काम गर्ने जाहीद शाहको एक वर्षीया छोरी सबिना साहको मृत्यु भएको प्रहरीले जनाएको छ...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरले २७ औं जनयुद्ध दिवसका अवसरमा आयोजना गरेको बृहत्त रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको छ । कोहलपुर नगर पार्टीले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी...
डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत सम्पुर्ण जेष्ठ नागरिहरुलाई न्यानो सामाग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो...
फाइल फोटो कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ४ कैलालीकी २२ बर्षिया एक युवतीको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । वलीका अनुसार घोडाघोडी...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले २७औं जनयुद्ध दिवस विविध कार्यक्रम गरेरर मनाएको छ । आइतबार बिहान आफ्नो पार्टी कार्यालय उद्घाटन गरेको माओवादी केन्द्र नेपालगन्ज कमिटीले तत्पश्चात पार्टी कार्यालयबाट व्याण्डबाजा सहित निस्केको नाराजुलुस...
महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् । कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका पार्टी कार्यालयको उद्घाटन गरिएको छ । आईतवार एक कार्यक्रमबीच २७औं जनयुद्ध दिवसको अवसर पारेर उक्त पार्टी कार्यालयको उद्घाटन गरिएको हो । नेपालगन्ज ४ स्थित सेतु बिक चोकको दक्षिणपुर्ब (बागेश्वरी क्युएफएक्सको...