२ भदौ, काठमाडौं । साफ यू-२० च्याम्पियसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा घरेलु टोली नेपालले १-० को जित दर्ता गरेको...
२ भदौ, नेपालगन्ज । बाँके जिल्लामा यस वर्ष ३५ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले पछिल्लो समय वर्षा राम्रो भएपछि जिल्लामा रोपाइँ सम्पन्न...
२ भदौ, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ स्थित डुडुवा खोलामा पुल नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। खोलामा पुलको व्यवस्था नहुँदा स्थानीयले काठको लप्कोबाट जोखिमपूर्ण यात्रा गर्दै आएका छन्। बर्खायाममा बालबालिकालाई विद्यालय...
२ भदौ, सुर्खेत । पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु-जाजरकोट सडक अवरुद्ध भएको छ । शुक्रबार बेलुकी परेको पानीले जाजरकोटको छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ...
२ भदाै, काठमाडौँ । ‘भ्वाइस किड्स’ सिजन-३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन् । विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले...
२ भदौ, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । ६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ । समूह ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा...
१ भदौ, काठमाडौं । फिडेल देवकोटा निर्देशित नेपाली फिल्म ‘द रेड सुट्केस’ले अष्ट्रेलियाको मेलबर्नमा आयोजित इण्डियन फिल्म फेस्टिभल २०२४ मा ‘बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’को अवार्ड जितेको छ । भेनिसमा वर्ल्ड प्रिमियर भएको यो फिल्मलाई गत वर्ष नेपालमा...
१ भदौ, नेपालगन्ज । थारु कल्याणकारिणी सभा (थाकस) बाँकेको अध्यक्षमा संगीता चौधरी सर्वसम्मत चयन भएकी छन् । नेपालगञ्जमा शनिबार सम्पन्न ११औ अधिवेशनबाट संगिताको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । १७ सदस्यीय सर्वसम्मत कार्यसमितिको उपाध्यक्षमा...
१ भदौ, काठमाडौं । नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ । अर्को वर्षको अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको क्यानका सचिव पारस खड्काले जानकारी दिए । क्यानका अनुसार छनोटका खेलहरू सन् २०२५ अप्रिल १२...
३२ साउन, कोहलपुर । खजुरा गाउँपालिकाद्धारा २०८१/०८२ मा संचालन हुने गौरबका योजनाहरुको सर्वे हुने ठाउँको अनुगमन गरीएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान), उपाध्यक्ष मन्जु मल्ल र प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले आयोजनास्थलको...