मुख्य समाचार


२१ चैत, काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...

  • २० चैत्र, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहले ७ ओटै प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्षलाई मञ्चमा राखेर उम्मेदवारी घोषणा गरेको छ । सोमबार एक कार्यक्रबीच ७ ओटै प्रदेश अध्यक्षको...

  • २० चैत्र, काठमाडौँ । सरकारले गृह मन्त्रालयको मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जासुसी परिचालन गर्ने कार्यविधि खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । यसअघि...

  • २० चैत्र, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग सोमबार भेटवार्ता गरेको छ । काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको निवासमा चेम्बरले नवनियुक्त उपराष्ट्रपति यादवलाई बधाई एवं सफल कार्यकालको शुभकामना...

  • २० चैत्र, कोहलपुर । स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट पालिका घोषणा भएको बाँकेको नरैनापुर गाउँपालिको वित्त आयोगका अध्यक्ष सहितको टोली अनुगमन गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडैल नेतृत्वको...

  • २० चैत्र, काेहलपुर । बाँकेकाे फत्तेपुरमा मृत अवस्थामा चितुवा फेला परेकाे छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको जंगलमा चितुवा मरेको अवस्थामा फेला परेको हाे । राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समुह ब्लक नम्बर ३ को संरक्षित वनक्षेत्र...

  • १९ चैत्र, नेपालगन्ज । हालै इरानमा सम्पन्न विश्वकप जुनियर कबड्डी खेलमा तेस्रो स्थान प्राप्त गर्ने नेपाली टोलीका सदस्य इसरार खाँलाई बाँकेमा सम्मान गरिएको छ । खाँलाई खजुरा गाउँपालिकाले ५१ हजार रुपियाँसहित सम्मान पत्रबाट सम्मान गरेको हो । खाँलाई खजुरा...

  • १८ चैत्र, कोहलपुर । राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्षमा कबिन्द्र परियार चयन भएकका छन । शनिबार कोहलपुरमा सम्पन्न भएको प्रथम जिल्ला अधिबेशनबाट परियारको अध्यक्षतामा दश सदस्यीय समिती चयन भएको हो । समितिको उपाध्यक्षमा आशा परियार, सचिवमा...

  • १८ चैत्र, काठमाडौँ । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेलको...

  • १७ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान आठ बजेदेखि सुरु हुनेछ । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार...