मुख्य समाचार


१० मंसिर, दाङ । मोटरसाइकल दुर्घटना हुँदा सोमबार बिहान लमहीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका-३ घर भई हाल तुलसीपुर-९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी...

  • ९ मंसिर, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६ मंसिरमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृती दिएका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईले संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालन...

  • ९ मंसिर, काठमाण्डौं । दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले कारण देखाऊ आदेश गरेको हो । आदेशमा...

  • ९ मंसिर, काठमाडौं । सिनामंगलको एक होटलमा मृत भेटिएका युवा-युवती श्रीमान्-श्रीमती रहेको खुलेको छ । मृत हुनेहरूमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी छिन् । उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको...

  • ५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन हिरासतमै रहने भएका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न...

  • ४ मंसिर, नेपालगन्ज । संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) को हृदयघातले निधन भएको छ। छातीमा असहज भएपछि आफै रिक्सा चढेर अस्पतालतर्फ गएका हाजी भोला अस्पताल नपुग्दै अवस्था असहज भएर गम्भीर अवस्थामा पुगेका थिए । पारिवारिक स्रोतका अनुसार, नेपालगन्ज...

  • २ मंसिर, नेपालगन्ज । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) बाँकेको अध्यक्षमा यज्ञराज जोशी निर्वाचित भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न महासंघको २२औं वार्षिक साधारणसभाले जोशीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । क्यान बाँकेको...

  • २८ कात्तिक, काठमाण्डौं । आईसिसी यु-१९ महिला विश्व कपमा स्थान बनाउन नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) बाट मध्यम लक्ष्य पाएको छ । युएईको अजमानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको मध्यम योगफल तयार गर्यो...

  • २७ कात्तिक, नेपालगन्ज । सुशासन र कानूनको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानूनी परामर्श सेवा दिने भएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत यस वर्ष पनि संस्थाले निःशुल्क कानूनी परामर्श...

  • २७ कात्तिक, काठमाडौं । यूएईमा भइरहेको यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल दुबईस्थित दी सेभेन्स मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । प्रतियोगितामा चार मध्ये तीन खेल जितेको नेपालले...