१८ कात्तिक, जाजरकाेट । शुक्रवार राती आएको भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका...
१७ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघको कान्तिपुर प्रतिष्ठान शाखा निलम्बनमा परेको छ । महासंघको केन्द्रीय समितिले शुक्रबार प्रतिष्ठान शाखालाई निलम्बन गर्ने निर्णय गरेको हो । कान्तिपुरमा भइरहेको पत्रकारको आन्दोलनमा शाखाको भूमिका श्रमजिवीको...
१७ कात्तिक, कोहलपुर । अरुको शरीरमा पेट्रोल छर्किएर आगो लगाई जलाउन खोजेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्धेश्यका साथ अरुको शरीरमा पेट्रोल छर्किएर आगो लगाउन खोज्ने कनकासुन्दरी गाउँपालिका-१ का ३४ वर्षीय चन्द्र भण्डारीलाई...
१७ कात्तिक, बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका-५, शक्तिपुर गाउँकी २८ बर्षीया सिर्जना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीका अनुसार...
१७ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोटको निर्णायक खेलमा नेपालमा आशिफ शेखले अर्धशतक बनाएका छन् । छनोट खेलको सेमिफाइनलमा युएईविरुद्ध १३५ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफले अर्धशतक बनाएका हुन् । उनले ३९ बलमा ६ चौका र एक छक्काको मद्दतमा अर्धशतक...
१७ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई पाइलटबीच भएको कुटाकुट प्रकरणमा रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । घटनाबारे विस्तृत अनुसन्धान गर्न विमानस्थल कार्यालयका प्रमुख अशोक थापालाई निलम्बन गरेको प्राधिकरणले...
१४ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि...
१४ कात्तिक, काठमाडौँ । रिगल भनिने योगराज ढकालविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । मंगलबारको पेसीमा सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार...
१४ कात्तिक, कोहलपुर । कोहलपुर नगरपालिका-२ प्रेमनगरको पूर्व-पश्चिम राजमार्ग हुँदै ओम शान्तिसम्मको सडक कालोपत्रे गरिएको छ । पूर्व-पश्चिम राजमार्गदेखि ओम शान्तिसम्मको २ सय ३५ मिटर लामो सडक कालोपत्रे गरिएको वडाध्यक्ष हरि कठायतले जानकारी दिए । खुसी बिल्डरले...
१३ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालमा आज (सोमबार) बाट शुरु भएको आईसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोटमा विजयी शुरुवात गरेको छ। मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बहराइनलाई ५ विकेटले पराजित गर्दै युएईले...