२२ मंसिर, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लाइसेन्स बनाईदिने भन्दै ठगी गर्ने एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । लाईसेन्स बनाईदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुसँग नगद...
२१ मंसिर, काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु...
२१ मंसिर, काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १० औँ राष्ट्रिय खेलकुदका लागि लोगो, नारा, मस्कट र गीत-रचना पेस गर्न सार्वजनिक आह्वान गरेको छ । अर्को वर्ष मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदका लागि परिषद्ले प्रतीक...
२० मंसिर, काठमाण्डौं । बुद्ध एयरले नवविवाहित जोडीहरूलाई टिकट उपहार दिने भएको छ। बुद्धले मंसिर तथा पुस महिनाको विवाहपञ्चमीभित्र नवविवाहित जोडीलाई काठमाडौं-पोखराको दुईतर्फी उडान टिकट उपहार दिन लागेको हो। यसका लागि बुद्धको जहाजसँग बेहुला बेहुलीको तस्विर...
१९ मंसिर, काठमाडौं । नेपाली युवालाई अवैध रूपमा रूसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी,...
१९ मंसिर, काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको...
१९ मंसिर, खजुरा । खजुरामा मङ्गलबार एक कार्यक्रमका बीच २०औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । खजुरा गाउँपालिका स्वास्थ्य शाखा खजुराको आयोजनामा २०औं राष्ट्रिय महिला समुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो । उक्त...
१८ मंसिर, नेपालगन्ज । बालबालिकाको सिर्जना देखाउने उत्सवको रुपमा परिचित हुँदैं दोस्रो नेपालगन्ज किड्स फेस्टिवल-२०८० सकिएको छ । बाल साहित्य सिर्जना उत्सवको रुपमा लिइएको किड्स फेस्टिवलमा नृत्य, गायन, चित्रकला र वक्तृत्वकला गरी चार विधामा प्रि-स्कुल, प्राइमेरी...
१५ मंसिर, काेहलपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे ओभरीमा सडक दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । बिहिबार राति १२:५० बजेकाे समयमा राप्तिसाेनारी ८ ओभरी चेक पाेष्ट नजिकै महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेकाे गाडिले पैदल यात्रीलाई ठक्कर...
१४ मंसिर, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जले एकपछि अर्को विशेषज्ञ सेवा थप्दै गएको छ । अस्पतालले गत कात्तिक २१ गतेदेखी ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु गरेको हो । विशेषज्ञ डा. कृष्णमोहन अधिकारीले बिरामीको जाँच गरिरहेका छन् । अस्पतालमा...