मुख्य समाचार


नेपालगञ्जकी दानवीर स्वर्गीय औतार देई कसौधन चौधराइनको आठौं स्मृती दिवसमा विवीध कार्यक्रम गरिएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा जग्गा लगायत करोडौंको सम्पती दान गरेर उदाहरणीय बनेकी...

  • महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कार्यबाहक सभापति चन्द्र प्रकाश देवकोटालाई भेट गर्न नेपाली काँग्रेसका महामन्त्री शशांक कोईराला मंगलबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा आएका छन। मंगलबार स्थानीय नेपालगन्ज हेल्थ क्याम्पस नेपालगन्जमा...

  • जिल्ला प्रहरी कार्यालय, दाङले ६० किलो अवैध लागूऔषध चरेशसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रेमबहादुर घर्तीमगर, डिल्लीराज चन्द, सपना पुन मगर, रुपा धर्ती र ध्रुव जंगल बुढा छन् । जिल्ला प्रहरी कार्यालय, दाङका प्रमुख एसपी कृष्णहरि शर्माका अनुसार...

  • नेपालमा मयूरको अबैध सिकार हुने गरेको तथ्य खुलेको छ । नेपालमा निकै महत्वकासाथ हेरीने मयूरेको अबैध सिकारकालागि भारतीय शिकारीहरु नेपाल प्रवेश गर्ने गरेका छन । उनीहरु मयूर पाउने ठूला जंगलमा छ्याप्छ्पाप्ती रहेको बुझिएको छ । रौतहटको चारकोशे झाडी नजिकै सिकार...

  • कोहलपुर- ५ नं  प्रदेशका वन तथा वातावरण मन्त्री लिला गिरिलाई कोहलपुरमै मानसरोवर पार्क निर्माणकालागि पहल गरिदिन आग्रह गरिएको छ । सोमबार कोहलपुर आएका मन्त्री गिरीलाई कोहलपुर नगरपालिका कार्यालयमा स्वागत गर्दै मेयर लुटबहादुर रावतले कोहलपुरमा पार्क निर्माणकालागि...

  • भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेसिन (टीबीएम) ले सात किलोमिटर सुरुङ खनेको छ । सात किमि सुरुङ खनेसँगै टीवीएमले सबैभन्दा बढी जोखिम मानिएको तोला खोला क्षेत्रको ‘रिक्स जोन’ पार गरेको आयोजनाको दावी गरेको छ । ६ देखि ७ किमि क्षेत्रमा पर्ने...

  • बाँके जिल्लामा रहेका ५ सय ८४ बालविकास केन्द्रका शिक्षकहरुले राज्यद्धारा उपेक्षित भएको बताएका छन । आईतबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनका पिडित शिक्षकहरुले सरकारले ऐन ल्याएपनि नियमावली बन्न नसकेका कारण सरकारले तोकेको न्यूनतम पारिश्रमीक समेत...

  • यही भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ तथा गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी कानूनहरुका केही बुँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बाधकका रुपमा रहेको ठहर गर्दै नेपाल पत्रकार महासंघले ती...

  • बाँकेको कोहलपुरमा मोटरसाईकलले ठक्कर दिदा एक ब्यक्ती गम्भीर घाईते भएका छन । कोहलपुर नगरपालिकास्थित हवल्दारपुरमा भे ४ प ५५५३ नम्बरको मोटरसाईकलले ठक्कर दिदा पैदलयात्री हरि बहादुर डाँगी गम्भीर घाईते बताएका हुन । दुर्घटनामा मोटरसाईकल चालक समेत घाईते...

  • बाँकेको कोहलपुरमा रहेको सीबी कन्सल्टेन्सि प्रालिले अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि शनिबार कोहलपुरमा आएल्स क्लास प्रशिक्षण गराएको छ । अष्ट्रेलिया अध्ययन गर्न गइसकेपछि विद्यार्थीहरुलाई सहज होस् भन्ने उद्धेश्यकासाथ दक्ष प्रशिक्षकद्वारा...