२१ बैशाख, काठमाडौं । सरकारले सय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा...
२० बैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गतेका लागि तोकिएको छ । बिहीबार बसेको महासंघको केन्द्रीय समिति बैठकले केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर यस अघि झैँ विधान बमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत...
२० बैशाख, काठमाडौँ । देशभरका इन्टरनेट सेवामा समस्या देखिएको छ । नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा काटिएको छ । नेपालका नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले करिब...
१८ वैशाख, सुर्खेत । ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान त्रिवेणीको सिम्रुत बजारमा भएको दुर्घटनामा परी त्रिवेणी गाउँपालिका-७, खाराका ४५ वर्षीय जयबहादुर गिरीको मृत्यु भएको हो । सिम्रुत बजारमा आज बिहान...
१६ बैशाख, प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानले १३ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । बाँके जिल्ला अदालतले १० वर्ष कैद सजाय तोकेको जिवा ढकाललाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको हो । १७ बैशाख २०६८ मा बाँके जिल्ला अदालतले...
१६ बैशाख, विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले प्रत्यर्थी झिकाउने आदेश दिएको छ । न्यायधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको इजलासले शुक्रबार प्रत्यर्थी ९प्रतिवादी० झिकाउने...
१६ बैशाख, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएकाले अवसरलाई सदुपयोग गरेर फाइदा लिन आग्रह गरेका छन् । 'नेपाल लगानी सम्मेलन २०२४’ को आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल...
१३ बैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्धमा कमेन्ट गरेकै आधारमा टर्चर पाएको भन्दै एक युवकले नेपाल प्रहरीको साइबर ब्यूरोकै ढोकामा ‘औषधी’ सेवन गरेका छन् । जाजरकोटका गणेशमान सिंह नामका एक युवकले आफूले गृहमन्त्री लामिछानेका...
१२ बैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको हो । बैशाख...
१० वैशाख, काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका...