मुख्य समाचार


बाँकेको राप्तीसोनारी गाउँपालिका ४ का स्थानीयहरुले गाँउमा पसेको जंगली चितुवालाई नियन्त्रणमा लिएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट आएको चितुवाले गौरीगाँउका स्थानियहरुलाई हमला गर्न...

  • मदिरा सेवन, लागु पदार्थ दुर्ब्यसनी र महिला हिंसा न्युनिकरणका लागि बढैयाताल गाँउपालीका सक्रिय रुपमा लागेको छ । बढैयाताल गाँउपालीका भित्र हुने मदिरा सेवन, लागु पदार्थ दुर्ब्यसनी र महिला हिंसा लगायतका सामाजिक बिकृती न्युनिकरणका लागि गाँउपालीकाले सरोकार...

  • झिमरुक गाउँपालिकाले सबै जानकारी मोबाइल एप्स मार्फत हेर्न सक्ने गरि प्रयोगमा ल्याएको छ । गाउँपालिकाले जनतालाई दिइदै आएका हरेक सेवा र महत्त्वपूर्ण जानकारी आम नागरिकले सजिलोसँग प्राप्त होस भन्ने उदेश्यले मोबाइल एप्स प्रयोगमा ल्याइएको झिमरुक गाउँपालिका...

  • कोहलपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष माधव रिजाललाई पृतिशोक परेको छ । लामो समयदेखि स्वास्थ्य समस्याबाट गुज्रिरहेका रिजालका पिता खडानन्द रिजालको भारतको लखनउमा उपचारका क्रममा सोमबार निधन भएको हो । १९९९ साउन १० गते पर्भाखर रिजाल र आमा मोतिकला रिजालको...

  • जिल्लाको प्यूठान नगरपालिका वडा नं. ९ पाखाचीति स्थित बाईसधारा बुलबुले मुल प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य भएको यहाँ संरक्षण र लगानीको अभावले ओझेलमा परेको हो । पर्यटकीय सम्भावना बोकेको बाईसधारा बुलबुलेमा भौतिक...

  • अखिल क्रान्तिकारी प्यूठानले ५० हजार राशि पुरस्कारको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएको छ । क्रान्तिकारीले सोमवार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैंया र उपविजेता समुहले वीस हजार रुपैंया पुरस्कार...

  • नवलपुर । मध्यविन्दु नगरपालिका नम्बर ११ स्थित अरुणखोलामा आज बिहान भएको बस दुर्घटनाका ६ मृतक मध्ये ५ जनाको सनाखत भएको छ । दुर्घटनाका ५० घाइतेको नाम र अवस्था पहिचान भएको छ। दुर्घटनामा मोरङ सुन्दरहरैचा १२ का सुहन कार्की, भोजपुर हतुवागढी ६ का २७ वर्षीय रामजित...

  • पश्चिम नेपालको ऐतिहासिक धार्मिक स्थल वागेश्वरी मन्दिर परिसरमा रहेको पोखरीमा बोटिङ्ग सुरु गरिएको छ । घटस्थापनाको अवसर पारेर सर्वसाधारणकालागि बोटिङ्ग खुल्ला गरिएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । नेपालको एकमात्र जुङ्गे महादेवको मुर्ति...

  • दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन् । आव २०७४/७५ मा ३९ महिला तथा बालबालिका मध्ये २८ महिलासहित ११ बालबालिका हराएका...

  • बुटवल -  पटक- पटक म्याद थप हुंदै कार्तिकसम्म सक्ने बताइएको निर्माणाधिन बुटवल बेलहिया व्यापारिक मार्ग फेरि पनि भनेको समयमा पुरा नहुने निश्चित भएको छ ।  कूल २७ किलोमिटर दुरीको मार्ग अन्तर्गत मणिग्रामदेखि बुटवलसम्मको खण्ड निर्माण पुरा भए पनि मणिग्रामदेखि...