फाईल तस्बिर । १६ साउन, कोहलपुर । डुडुवाको भेलमा दाउरा संकलन गर्न गएका कोहलपुरका एक बृद्ध बेपत्ता भएका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० का हरि बहादुर रोकाय बेपत्ता भएका हुन । बिहिबार...
१५ साउन, नेपालगन्ज । भारतको केरलमा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको छ। पहिरोमा एक जना नेपालीको पनि मृत्यु भएको छ। मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। केन्द्रीय र प्रदेशीय सरकारले खोजी तथा...
११ साउन, काठमाडौं । गजलकार खिम के.सी. काे गजल संग्रह लोरीको चर्चा शुक्रवार ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत कोहलपुरमा सम्पन्न भएको छ । गजलकार के.सी. ले करिब दर्जनबढी गजलहरू वाचन गरें । उनले आफू हाल अमेरिका बस्दै आए पनि बिदाको दिनलाई सदुपयोग गर्दै...
११ साउन, काठमाडौँ । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा पुनरावेदन नगर्न भन्दै पीडित ‘गौशाला २६’ ले निवेदन दर्ता गरेकी छन् । गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर उनले लामिछानेविरुद्धको जबरजस्ती करणीको...
१० साउन, काठमाडौँ । सरकारले मुख्य सचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् । उनलाई यसअघि पुष्कमल दाहाल ‘प्रचण्ड’...
१० साउन, काठमाण्डौं । लोकसेवा आयोगले लिने लिखित परीक्षाको पाठ्यक्रम फेरिएको छ। आयोगले शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने जनाएको छ। यसअघिसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो। ‘लिखित परीक्षाको...
९ साउन, कोहलपुर । जाजरकोट कुशे गाउँपालिका ९ का मनसुर नेपाली (काल्ठेरे) ले दुबै आँखा देख्दैनन् । ६० वर्ष उमेरका उनीले दुबै आँखाले काम गर्न छोडेपछि साहारा बिहिन भएका छन । निम्न आर्थिक अवस्थाबाट गुज्रिरहेका नेपालीले पहिलेदेखि नै अर्काको ज्याला मजदुरी गरेर...
९ साउन, काठमाडौं । नेपालका तीन महिला क्रिकेट खेलाडीले अलराउण्डर वरीयतामा सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको महिला क्रिकेट खेलाडीको वरीयतामा रुबिना क्षेत्री, सीता राना मगर र इन्दु बर्माले आफ्नो अलराउन्डर...
८ साउन, काठमाडौं । महिला एसिया कप क्रिकेटमा मङ्गलबार साँझ नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’को समूह चरणको अन्तिम खेलमा नेपाल र भारतको प्रतिस्पर्धा हुन लागेको हो। दुई खेल खेलेको नेपाल एक जित र एक हारसहित तेस्रो स्थानमा...
६ साउन, काठमाण्डौं । नेपालको पहिलो फुड रियालिटी शो 'शेफ नेपाल'को उपाधि अजुई हाङ्ग राईले चुमेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा राई विजेता घोषणा गरिएको हो । राईसँगै अन्तिम तीन प्रतिष्पर्धीमा इङ्वा सुब्बा र विकेश श्रेष्ठ रहेका थिए । जज (निर्णायक)मा...