लामो समयदेखि मानव संसाधन व्यवस्थापन ’रोजगारी, विकास र प्रर्वद्धन’ मा निरन्तर काम गर्दै आएको कुमारी जब प्रा.ली र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ’केसिएमआइटी’...
महिला तथा किशोरीहरुका लागि तीन दिने आत्मसुरक्षा तालिम शुक्रबारबाट नेपालगञ्जमा शुरु भएको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मुल समरोह समितिको आयोजनामा महिलाहरुकालागि तीन दिने तालिम शुक्रबारबाट शुरु गरिएको हो...
निर्माण ब्यवसायी संघ बाँकेको निर्वाचनमा टेक बहादुर खड्काको प्यानललाई समर्थन गर्न हेभि ईक्पिमेन्ट ब्यवसायी संघ बाँकेले अपिल गरेको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै हेभि ईक्पिमेन्ट ब्यवसायी संघ बाँकेका अध्यक्ष चक्रपाणी शर्माले टेक बहादुर खड्काको...
पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु. ९०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाला सुन रु. ९०० ले घटेर तोलामा रु. ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु. ८६ हजार ५०० मा...
सरस्वती मावि भवनियापुरलाई खेलकुद पोसाक सहयोग गरिएको छ । सोनारी राप्ती मिडिया प्रा.लि. का अध्यक्ष हेमन्त चौधरीले आफ्नै लगानीमा खेलाडी विद्यार्थीहरुलाई खेलकुद पोशाक सहयोग गरेका हुन । यहि २२ गतेबाट राप्ती सोनारी १ लौकीमा हुने तेस्रो राप्ती सोनारी स्तरिय...
सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा घटेको सुनको भाउको प्रभाव नेपाली बजारमा पर्दा मूल्य ओरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार...
जाजरकोटको भेरी नगरपालिकाले कर्मचारीलाई बर्खास्त गरेको प्रति निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले आपत्ती जनाएको छ । नगरपालिकामा कार्यरक्त एम.आई.एस. अपरेटर पवन शर्मा, सरोज वली र सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मालाई बर्खास्त गरेकोप्रति...
बाँकेको राप्तीसोनारी गाउँ पालिका वडा नं. ९ स्थित ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो सार्वजनिक सुनुवाइ तथा पाँचौं साधारणसभा बुधबार सम्पन्न भएको छ । सभाको बाँके क्षेत्र नं. १ कि प्रदेश सांसद कृष्णा केसी 'नमुना' ले उद्घाटन गरेकी थिइन...
भारतीय हिमालयस्थित एउटा हिमाली उपत्यकामा रहेको विकट तालमा सयौँ मानव अस्थितपञ्जर छरिएका छन् । उत्तराखण्ड राज्यस्थित भारतको एउटा अग्लो हिमाल त्रिशूलको चुचुरोको ठाडो भिरालोमा रहेको रूपकुण्ड समुद्र सतहबाट ५०२९ मिटर उचाइमा छ । 'अस्थिपञ्जरको ताल'मा मानव...
कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहले आफ्नो निवार्चन अभियानलाई तिव्रता बनाएको छ । सो समूहले मंगलबार कोहलपुर नगरपालिका वडा नं. ११ को दशविगाह क्षेत्रका व्यवसायीहरुसँग भेटघाट गरेको छ । व्यवसायीसँगको...