१४ भदौ, गुलरिया । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् । बिहीबार साँझ घरबाट...
भदौ १३, नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा स्थानीयलाई बाढी र डुबानबाट जोगाउन कामको लागि नगद क्रियाकलाप सञ्चालन गरेको छ । युके एड र स्टार्ट फण्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले...
११ भदौ, काठमाण्डौं । नेपाली शेयर बजारमा मंगलबार ठूलो पहिलो गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १११.९६ अंकले गिरावट आउँदै २७८२.६० अंकमा कायम भएको हो । नेप्सेमा ३.८६ प्रतिशतले गिरावट आउँदा २२३ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी २० कम्पनीको मूल्य...
१० भदौ, नेपालगन्ज । बाँकेको नेपाल-भारत सिमा नाका जमुनाहबाट ठुलो मात्रामा लागु औषध सहित एक जना पक्राउ परेका छन । जमुनाह नजिकैबाट ९०० पिस लागु औषध (ट्रामाडोल) सहित बैजनाथका रेशम नेपाली पक्राउ परेका छन । स्थायी ठेगाना विरेन्द्रनगर नगरपालिका वडा न. ११ सुर्खेत...
१० भदौ, काठमाडौं । मुलुकका करिब ६५ प्रतिशत जनसंख्या कृषिमा आश्रित देखिए पनि यसबाट पलायन हुँदा खेतीयोग्य जमिन बाँझोमा परिणत हुने क्रम बढ्दो छ। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अझै १० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँझो छ। यद्यपि कृषि प्रधान देश...
७ भदौ, कोहलपुर । पुर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य स्व. दिनेशचन्द्र यादवका छोरा मृत अवस्थामा फेरा परेका छन । दुई दिनअघि आफ्नो घर श्रावस्तीको भिन्गाबाट राती ८ बजे निस्केपछि बेपत्ता धनञ्जय यादवको शव फेला परेको हो । यसअघि उनी बेपत्ता भएको भन्दै खोजीका...
६ भदौ, काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ। पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार (भदौ ७ गते) सोधपुछका...
५ भदौ, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा निसासिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षका यम बहादुर विक र १६ वर्षका मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दाम प्रसाद...
४ भदौ, काठमाण्डौं । नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ । नेपालसँगै बङ्गलादेश पनि सेमिफाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार बङ्गलादेशले श्रीलङ्कालाई २-० गोलले हराएपछि दुबै...
२ भदौ, काठमाडौं । साफ यू-२० च्याम्पियसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा घरेलु टोली नेपालले १-० को जित दर्ता गरेको छ। नेपालको जितमा निराजन धामीले गरेको गोल नै निर्णायक सावित भयो । खेलको...