मुख्य समाचार


बाँकेको राप्तीसोनारी-९ ढकेरीमा आइतबारदेखि कविता स्वीट एण्ड डेरी पसल संचालनमा आएको छ । डेरीको राप्रपाका क्षेत्रीय उपाध्यक्ष तथा ढकेरी बजार व्यवस्थापन समितिका अध्यक्ष सोहनलाल थारुले...

  • निर्माण व्यवसायी संघ बाँकेको ९ औं अधिवेशनबाट अध्यक्षमा टेक बहादुर खड्का निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष खड्काले आफ्ना प्रतिद्वन्द्वी जितेन्द्र हमाललाई ४५ मतको अन्तरले पराजित गरेका छन् । खसेको २१७ मतमध्ये खड्काले १३० मत ल्याउँदा हमालले ८५ मत...

  • लामो समयदेखि मानव संसाधन व्यवस्थापन ’रोजगारी, विकास र प्रर्वद्धन’ मा निरन्तर काम गर्दै आएको कुमारी जब प्रा.ली र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ’केसिएमआइटी’ बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक...

  • महिला तथा किशोरीहरुका लागि तीन दिने आत्मसुरक्षा तालिम शुक्रबारबाट नेपालगञ्जमा शुरु भएको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मुल समरोह समितिको आयोजनामा महिलाहरुकालागि तीन दिने तालिम शुक्रबारबाट शुरु गरिएको हो...

  • निर्माण ब्यवसायी संघ बाँकेको निर्वाचनमा टेक बहादुर खड्काको प्यानललाई समर्थन गर्न हेभि ईक्पिमेन्ट ब्यवसायी संघ बाँकेले अपिल गरेको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै हेभि ईक्पिमेन्ट ब्यवसायी संघ बाँकेका अध्यक्ष चक्रपाणी शर्माले टेक बहादुर खड्काको...

  • पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु. ९०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाला सुन रु. ९०० ले घटेर तोलामा रु. ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु. ८६ हजार ५०० मा...

  • सरस्वती मावि भवनियापुरलाई खेलकुद पोसाक सहयोग गरिएको छ । सोनारी राप्ती मिडिया प्रा.लि. का अध्यक्ष हेमन्त चौधरीले आफ्नै लगानीमा खेलाडी विद्यार्थीहरुलाई खेलकुद पोशाक सहयोग गरेका हुन । यहि २२ गतेबाट राप्ती सोनारी १ लौकीमा हुने तेस्रो राप्ती सोनारी स्तरिय...

  • सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा घटेको सुनको भाउको प्रभाव नेपाली बजारमा पर्दा मूल्य ओरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार...

  • जाजरकोटको भेरी नगरपालिकाले कर्मचारीलाई बर्खास्त गरेको प्रति निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले आपत्ती जनाएको छ । नगरपालिकामा कार्यरक्त एम.आई.एस. अपरेटर पवन शर्मा, सरोज वली र सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मालाई बर्खास्त गरेकोप्रति...

  • बाँकेको राप्तीसोनारी गाउँ पालिका वडा नं. ९ स्थित ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो सार्वजनिक सुनुवाइ तथा पाँचौं साधारणसभा बुधबार सम्पन्न भएको छ । सभाको बाँके क्षेत्र नं. १ कि प्रदेश सांसद कृष्णा केसी 'नमुना' ले उद्घाटन गरेकी थिइन...